Bhadrapur yuwa pariwar

Bhadrapur yuwa pariwar Unity is strength Unity is strength , keep supporting each other

2081 Mechi river side (beach) volleyball has been started. Hurry up !
23/01/2025

2081 Mechi river side (beach) volleyball has been started.
Hurry up !

Welcome ! Welcome ! Welcome !
20/01/2025

Welcome ! Welcome ! Welcome !

भद्रपुर युवा परिवार द्वारा आयोजित दोस्रो मेयर कप  रात्रिकालिन भलिबल मा भद्रपुर र कन्काइ नगरपालिका बिच भएको खेल मा भद्रपु...
16/11/2024

भद्रपुर युवा परिवार द्वारा आयोजित दोस्रो मेयर कप रात्रिकालिन भलिबल मा भद्रपुर र कन्काइ नगरपालिका बिच भएको खेल मा भद्रपुर बिजेता बनेका छन लाखौ लाख शुभकामना सहित हार्दिक बधाई भद्रपुर का खेलाडि युवाहरु लाई

15/11/2024

Second Mayor Cup Volleyball Tournament
Final match :
Bhadrapur vs kanka

FINAL GAME  WELCOME EVERYONE    सबैमा निमन्त्रणा 🙏
15/11/2024

FINAL GAME

WELCOME EVERYONE
सबैमा निमन्त्रणा 🙏

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी भाई श्री, अँकित चौहान ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को...
11/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी भाई श्री, अँकित चौहान ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ४१००/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

खेल तालिका ।
11/11/2024

खेल तालिका ।

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी मित्र श्री, बिनोद बस्नेत ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती...
11/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी मित्र श्री,
बिनोद बस्नेत ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ६०१२.९१/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी दाईहरूको श्री, माउन्टेन फिटनेस बाट भद्रपुर युवा परिवार को उन्नति र प्रग...
11/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी दाईहरूको श्री, माउन्टेन फिटनेस बाट भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ५०५०/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी भाई श्री, सागर लिम्वु ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को...
10/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी भाई श्री,
सागर लिम्वु ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ५१००/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

Address

BHADRAPUR-5 Jhapa
Bhadrapur

Telephone

+9779807969793

Website

Alerts

Be the first to know and let us send you an email when Bhadrapur yuwa pariwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhadrapur yuwa pariwar:

Share