14/04/2025
सिद्धान्त लोहनी – एक क्रिकेटरको मौन संघर्ष २०२३ जुनमा क्यानद्वारा आयोजित पीएम कप टी–२० खेलमा कोशी र गण्डकीबीचको प्रतिस्पर्धाका क्रममा गम्भीर चोट पाएपछि सिद्धान्त लोहनीले ६ पटक शल्यक्रिया गराइसकेका छन्।नुना कोइरालाको अनुरोधमा बनेको यो १० मिनेटको भिडियोले उहाँको संघर्ष र धैर्यलाई देखाउँछ।हामी उहाँको छिटो स्वास्थ्यलाभको कामना गर्छौं र चाँडै मैदानमा फर्किएको हेर्न चाहन्छौं।