Piple Basketball

Call Directions Contact the business

Piple Basketball We are more than just a serious basketball fan.We are life-long Addict.We are addicted from birth.

🏆 हरितालिका तीज मेला–२०८३ 🏆नव सन्तोष सेवा युवा क्लब, रघुगंगा गाउँपालिका–३, पिप्ले, म्याग्दीको आयोजनामा यस वर्ष पनि हरिता...
20/08/2026

🏆 हरितालिका तीज मेला–२०८३ 🏆

नव सन्तोष सेवा युवा क्लब, रघुगंगा गाउँपालिका–३, पिप्ले, म्याग्दीको आयोजनामा यस वर्ष पनि हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। ❤️

🏐 प्रौढ भलिबल
🏐 पुरुष भलिबल
🏐 महिला भलिबल
🏀 पुरुष बास्केटबल

खेलाडी, कलाकार, खेलप्रेमी तथा सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

📅 २०८३ साल भाद्र २५ गतेदेखि
📍 रघुगंगा–३, पिप्ले, म्याग्दी

“खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि।” 🇳🇵🏆

#हरितालिका_तीज_मेला_२०८३ #नवसन्तोषसेवायुवाक्लब #पिप्ले #म्याग्दी

रघुगाँगा गाउँपालिका ०३ पिप्ले , मौवाफाट निवासी ( हाल अष्ट्रेलिया) श्री सविन शर्मा ज्यू बाट पिप्ले बास्केटवल टिमलाई सहयोग...
22/06/2026

रघुगाँगा गाउँपालिका ०३ पिप्ले , मौवाफाट निवासी ( हाल अष्ट्रेलिया) श्री सविन शर्मा ज्यू बाट पिप्ले बास्केटवल टिमलाई सहयोग स्वरूप रु ६,००० ( छ हजार रुपैयाँ ) प्रदान गर्नु भएको छ।उहाँ लगायत सम्पुर्ण परिवारमा सु स्वास्थ्य को कामना गर्दै धन्यबाद दिन चाहान्छौं।
🙏🙏🙏

रघुगंगाँ गा.पा ०३ पिप्ले निवासी साथै रघुगागा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री लेखनाथ शर्मा ज्यू बाट पि...
08/06/2026

रघुगंगाँ गा.पा ०३ पिप्ले निवासी साथै रघुगागा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री लेखनाथ शर्मा ज्यू बाट पिप्ले बास्केटवल टीम लाई उल्लेरी सहभागिताको लागि यातायात तथा खाजा खर्च स्वरूप रु १०,००० ( दश हजार) सहयाेग गर्नु भएको छ।
उहाँ लगायत उहाँको सम्पूर्ण परिवारमा सु स्वास्थ्यको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।🙏🙏🙏

रघुगंगा गाउँपालिका ०३ पिप्ले हाल काठमाडौं निवासी , रघुगंगा गेस्ट हाउस को प्रोपाइटर श्री प्रकाश शाही ज्यू बाट पिप्ले बास्...
28/05/2026

रघुगंगा गाउँपालिका ०३ पिप्ले हाल काठमाडौं निवासी , रघुगंगा गेस्ट हाउस को प्रोपाइटर श्री प्रकाश शाही ज्यू बाट पिप्ले बास्केटवल टीम लाई रु १०,००० (रु दश हजार ) सहयोग भएको छ।
यो माया को लागि पूरा टिमको तर्फ बाट उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा सु स्वास्थ्य को कामना गर्दै धन्यबाद दिन चाहान्छौं।

साथै राम्रो वातावरण र सुविधा, मीठो खाना र आरामदायी बसाइको लागी सम्झनुहोला राघुगंगा गेस्ट हाउस ।
गोंगबु चोक, काठमाडौं।
9851097641
🙏🙏🙏

23/05/2026

Myagdi_rakhale🥰🥰 ❤️❤️ # Vivek Thakuri Shahi SagarAssiss Tha KuriiSujal ThakureeAnub Chand Sudip KarkiRewash S ThakurijSandesh ShahiJihen Malla ThakuriPrason Malla Thakuri

बेनी नगरपालिका ०६ , अर्थुङ्गे निवासी युवा निर्माण व्यवसायी श्री विवेक हमाल ज्यू बाट पिप्ले बास्केटवल टिमलाई माया गर्दै १...
18/05/2026

बेनी नगरपालिका ०६ , अर्थुङ्गे निवासी युवा निर्माण व्यवसायी श्री विवेक हमाल ज्यू बाट पिप्ले बास्केटवल टिमलाई माया गर्दै १३ थान बास्केटवल टीसर्ट प्रायोजन गर्नु भएको छ सो सहयाेगको लागी उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा धन्यवाद साथै सु स्वास्थ्यको कामना गर्दछौँ।🙏🙏🙏

रघुगंगा गाउँ पालिका ०३ पिप्ले निवासी ( हाल कोरिया ) साथै भरपर्ने खेलाडी श्री ओबिन चन्द ज्युले यस बास्केटल टिमलाई माया गर...
06/05/2026

रघुगंगा गाउँ पालिका ०३ पिप्ले निवासी ( हाल कोरिया ) साथै भरपर्ने खेलाडी श्री ओबिन चन्द ज्युले यस बास्केटल टिमलाई माया गर्दै खेलाडी खाजा खर्च स्वरूप रु १०,००० ( दश हजार रुपैयाँ ) सहयोग गर्नु भएकोमा उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा उत्तर उत्तर प्रगतिको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।

रघुगंगा गाउँपालिका ०३ पिप्ले निवासी ( हाल यु.के ) साथै खेलाडी  श्री शौभाग्य मल्ल ज्युबाट यस टिमलाई १४ थान जर्सी र टीम व्...
05/05/2026

रघुगंगा गाउँपालिका ०३ पिप्ले निवासी ( हाल यु.के ) साथै खेलाडी श्री शौभाग्य मल्ल ज्युबाट यस टिमलाई १४ थान जर्सी र टीम व्यवस्थापक हुडी सौजन्य गर्नु भएको छ।
उहाँ लगायत उहाँको सम्पूर्ण परिवारमा सु स्वास्थ्यको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।

We made the history look normal So, Respect the reign or stay silent. Legacy cant be made on just luck.This is where exp...
05/05/2026

We made the history look normal So, Respect the reign or stay silent. Legacy cant be made on just luck.
This is where experience guide young talents and young ones trust the experience.Thats team.



भुमे पूजा को अवसर पारी मण्डली युवा क्लब ,चिमखोलाद्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको बास्केटवल खेल तर्फ...
20/04/2026

भुमे पूजा को अवसर पारी मण्डली युवा क्लब ,चिमखोलाद्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको बास्केटवल खेल तर्फ पिप्ले ले मंगले, दोबा , बेगखोला र फाइनल खेलमा आयोजक टिम चिमखोला लाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ।
सम्पूर्ण सहयोगी हातहरु, समर्थक, पिप्लेबासी र टिममा धन्यवाद साथै बधाई दिन चाहान्छौं।
🙏🙏🙏







Address

Piple
Beni

Telephone

+9779827175951

Website

Alerts

Be the first to know and let us send you an email when Piple Basketball posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Piple Basketball:

Shortcuts

Share