Thakurbaba Cricket Club TCC

Thakurbaba Cricket Club TCC Cricket is a game played with a bat and ball on a large field, known as a ground, between two teams of 11 players each.

The object of the game is to score runs when at bat and to put out, or dismiss, the opposing batsmen when in the field.

जिल्ला क्रिकेट संघ बर्दियाको आज सम्पन्न जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा आदरणीय दाई बिनय राजभण्डारी , उपाध्यक्ष सन्जिव सोम...
13/06/2026

जिल्ला क्रिकेट संघ बर्दियाको आज सम्पन्न जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा आदरणीय दाई बिनय राजभण्डारी , उपाध्यक्ष सन्जिव सोमै, सचिब सिद्दार्थ श्रेष्ठ, कोषाध्यक्षमा डेविड थापा लगायत निर्विरोध निर्वाचित सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

Second Cricket pitch works On….Thank you ठाकुरबाबा नगरपालिका, सैनवार बर्दिया-Thakurbaba Municipality
19/06/2025

Second Cricket pitch works On….
Thank you ठाकुरबाबा नगरपालिका, सैनवार बर्दिया-Thakurbaba Municipality

PM CUP 2081 WOMENS SELECTION ALERT!!!!!
12/12/2024

PM CUP 2081 WOMENS SELECTION ALERT!!!!!

29/09/2024
04/06/2024

हार्दिक आमन्त्रण गर्दछाैं...!

टि -ट्वान्टी विस्वकप क्रिकेट अन्तर्गत आज राती ९:१५ बजे हुने Vs काे खेलकाे Live हेर्न का लागि भुरिगाउँ बजार चाेक मा Projector सहितकाे ब्यवस्था मिलाइएकाे हुंदा ठाकुरबाबा नगरपालिका आसपासमा रहनुहुने सम्पुर्ण नेपाली क्रिकेट का पारखी हरुलाई हार्दिक आमन्त्रण गरिन्छ ।

बर्दिया यु १९ टोलिमा छनोट हुन सफल यस कलबका दुई उदाउँदा खेलाडी नितेश न्यौपाने र हेमन्त आचार्य धेरै धेरै बधाई तथा शुभकामना...
21/05/2024

बर्दिया यु १९ टोलिमा छनोट हुन सफल यस कलबका दुई उदाउँदा खेलाडी नितेश न्यौपाने र हेमन्त आचार्य धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौं । ❤️🎉

सम्पुर्णमा जानकारीका लागि ...Cricket Association of Bardiya 👏👏
13/05/2024

सम्पुर्णमा जानकारीका लागि ...
Cricket Association of Bardiya 👏👏

जिल्ला क्रीकेट संघ बर्दियाका अध्यक्ष एवं लुम्बिनी प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष आदरणीय दाजु बिनय राजभण्डारी ज्युले ल...
20/02/2024

जिल्ला क्रीकेट संघ बर्दियाका अध्यक्ष एवं लुम्बिनी प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष आदरणीय दाजु बिनय राजभण्डारी ज्युले लुम्बिनी प्रादेशिक क्रीकेट संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनु भएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना ।।🙏🙏🎉Binay Rajbhandari

Address

Bardiya
21809

Telephone

+9779815547949

Website

Alerts

Be the first to know and let us send you an email when Thakurbaba Cricket Club TCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category