Mayur yuwa club

Mayur yuwa club Target is make good football team
(1)

07/06/2026

नाम जस्तै मेहनत र स्किल

उज्जवल भविष्यको कामना

निरन्तर प्रयास जारि छ ।one team
07/06/2026

निरन्तर प्रयास जारि छ ।
one team

03/06/2026

big tournament
coming soon...
be ready bardiya chelis❤️❤️
केहि दिनमा फाईनल हुनेछ ।।

happy brithday our energetic and best player🎂🎂 Shishir Rawat Chhetri
01/06/2026

happy brithday our energetic and best player🎂🎂
Shishir Rawat Chhetri

31/05/2026

I got over 600 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

Riyadh Football Club ले आयोजना गरेको ।पाँचौ Riyadh Cup 2026 फुटबल प्रतियोगितामा  United Nepal Football Club ले RUNNER UP...
31/05/2026

Riyadh Football Club ले आयोजना गरेको ।
पाँचौ Riyadh Cup 2026 फुटबल प्रतियोगितामा United Nepal Football Club ले RUNNER UP को सथान गरेको छ।
उक्त क्लबबाट यस क्लबका खेलाडी भाई उज्जवल घिमिरे पनि आबद्द भएका थिए ।
धेरै धेरै बधाई दिन चाहन्छौ सम्पुर्ण टिम लगायत को परिवारलाई
जय युनाइटेड नेपाल फुटबल क्लब परिवार ❤️❤️❤️⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
United FC
Ujjwal Ghimire


युवाहरुको ढुकढुकि खेलप्रेमि सबैको प्याराो मान्छे युवा नेता मधुवन निवासि आदरणिय ब्यक्तित्व श्री आकाश जंग मल्ल ज्युले हाम्...
28/05/2026

युवाहरुको ढुकढुकि खेलप्रेमि सबैको प्याराो मान्छे युवा नेता मधुवन निवासि आदरणिय ब्यक्तित्व श्री आकाश जंग मल्ल ज्युले हाम्राो यस क्लबलाई माया गरेर २ वटा फुटबल सोजन्य गर्नु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छौ ।
thankyou dai

ट्रेनिङको लागि १५ थान मार्कर सहयोग गर्नभएकोमा खेलप्रेमि श्री दिनेश सुनार ज्युलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छौ ।
26/05/2026

ट्रेनिङको लागि १५ थान मार्कर सहयोग गर्नभएकोमा खेलप्रेमि श्री दिनेश सुनार ज्युलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छौ ।

first day 8 player 2nd day 24 player
22/05/2026

first day 8 player
2nd day 24 player

back in the field
21/05/2026

back in the field

Address

SHYAULIBAZAAR
Bardiya

Alerts

Be the first to know and let us send you an email when Mayur yuwa club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category