NYMES Club Geruwa

NYMES Club Geruwa खेलकुदकाे एक सुन्दर सपनाको क्लब

NYMES भेट्रान टिम पहिलाे खेल Nymes 4-1 ढुङरहवा
08/05/2025

NYMES भेट्रान टिम पहिलाे खेल
Nymes 4-1 ढुङरहवा

Nawa yuwa maitribhab ekata samaj vs shanti janajagaran yuwa club (0-0)Winner Nawa yuwa maitribhab ekata samaj geruwaPena...
03/05/2025

Nawa yuwa maitribhab ekata samaj vs shanti janajagaran yuwa club (0-0)
Winner Nawa yuwa maitribhab ekata samaj geruwa
Penatly shootout (4-3)
Navraj tiruwa

way to semi-final 💪💪💪💪⚽️⚽️
02/05/2025

way to semi-final 💪💪💪💪⚽️⚽️

Nawa yuwa maitribhav ekata samaj vs Babai united (1-0)Winner nawa yuba maitribhav ekatam samaj geruwaMan of the match
27/04/2025

Nawa yuwa maitribhav ekata samaj vs Babai united (1-0)
Winner nawa yuba maitribhav ekatam samaj geruwa
Man of the match

NYMES Club
24/04/2025

NYMES Club

15/03/2025
NYMES CLUB Holi special .
15/03/2025

NYMES CLUB Holi special .

Good luck team gola .
29/01/2025

Good luck team gola .

good luck team gola .
29/01/2025

good luck team gola .

हाम्रो यस क्लबका गाेर रक्षक तथा वडा न ४ र गेरुवा गा पा का भलिबल टिम क्याप्टेन प्रदिप थारुलाई नेपाल आर्मीमा तालिमका लागि ...
23/11/2024

हाम्रो यस क्लबका गाेर रक्षक तथा वडा न ४ र गेरुवा गा पा का भलिबल टिम क्याप्टेन प्रदिप थारुलाई नेपाल आर्मीमा तालिमका लागि शुभकामना सहित उत्तर उत्तर प्रगतिकाे कामना !

हाम्रो  यस क्लबका हरेक कठिन परिस्थितिमा साथ र सहयोग गर्दै यो स्थान सम्म आउन अभिभावकिय भुमिका खेल्नुहुने आदरणीय यस क्लबका...
22/10/2024

हाम्रो यस क्लबका हरेक कठिन परिस्थितिमा साथ र सहयोग गर्दै यो स्थान सम्म आउन अभिभावकिय भुमिका खेल्नुहुने आदरणीय यस क्लबका खेलाडी दिपक बि.सि ज्युले यश क्लबलाई नगद रु १०,०००।- (अक्षरुपि दस हजार ) सहयोग गरेकोमा सम्पूर्ण NYMES Club परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछाै।

यस क्लबका क्याप्टेन तथा हाेनहाेर खेलाडी प्रख्यात परियार यु 20 र प्रशान्त कसेरा यु 17 प्रदेश छनाैट भई केन्द्र छनाैटका लाग...
30/06/2024

यस क्लबका क्याप्टेन तथा हाेनहाेर खेलाडी प्रख्यात परियार यु 20 र प्रशान्त कसेरा यु 17 प्रदेश छनाैट भई केन्द्र छनाैटका लागि सिफारिस भएकोमा धेरै धेरै बधाई तथा केन्द्र छनाैट लागि अग्रिम शुभकामना

Address

Geruwa 4 Gola Gidarpur
Bardiya

Telephone

+9779866750992

Website

Alerts

Be the first to know and let us send you an email when NYMES Club Geruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share