City Youth FC

City Youth FC City Youth Academy FC

06/08/2025

Puja rana scored a wonderful free kick ⚽️⚽️⚽️👍

समापनका दिर्श्य ...
30/06/2025

समापनका दिर्श्य ...

Congratulations
30/06/2025

Congratulations

Congratulations Rhythm Khadka Grade Eight for being Awarded as the Best Keeper in Under 14 Football Tournament Organized by City Youth Club Kohalpur Banke! Wish you a continuous progress and the grand success in the days to come. 👏👏

सिटी युथ क्ल्बको आयोजनामा संचालित  आधरभुत तह( अन्डर १४ )  फुटबल प्रतियोगिता  १५ दिनको प्रशिक्षण पछिको प्रतियोगिता  २०८२ ...
30/06/2025

सिटी युथ क्ल्बको आयोजनामा संचालित आधरभुत तह( अन्डर १४ ) फुटबल प्रतियोगिता १५ दिनको प्रशिक्षण पछिको प्रतियोगिता २०८२ /३/ १५ गते भव्य रुपमा समपन्न भएको छ ! यस कार्यक्रम आयोजना एव सम्पन गर्न अहम भुमिका निर्भा गर्नु हुने लुम्बनि प्रदेश माननिय दुर्गा प्रसाद चौधरी ,कोहलपुर ईलाका प्रहरी प्रमुख लक्ष्मि खनाल , बाँके ट्राफ्रीक प्रहरी प्रमुख पुष्करराज पन्त , अखिल नेपाल फुटबल संघ केन्द्रिय सदस्य भोजराज शाही , कोहलपुर वडा न: २ का अध्यक्ष हरि सिँह कठायत ,एव, अतिथि गणहरु कल्बका साथिहरु पत्रकार मित्र लगाएत मा आभार प्रकट गर्देछौ ... !
साथै उक्त प्रतियोगितामा प्रथम हुने जिवन ज्योति स्कुल , देस्रो ज्ञानज्योति मा. वि चप्पलगौडी , तेस्रो गोर्खायुनाईटेड स्कुल , लगाएत लाई हार्दिक बधाई .. सभागी बिधालयहरुलाई पनि हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ... 🙏

सिटी युथ कल्ब कोहलपुरको आयोजना संचालित   आधारभुत तह फुटबल प्रशिक्षण  कार्यक्रम तिनवटा टेनिङग सेन्टर तोकेर संचालन गरिएको ...
17/06/2025

सिटी युथ कल्ब कोहलपुरको आयोजना संचालित आधारभुत तह फुटबल प्रशिक्षण कार्यक्रम
तिनवटा टेनिङग सेन्टर तोकेर संचालन गरिएको छ
१ हाईस्कुल , १० नम्बर वडा
२ चप्परगौडी , १२ नम्बर वडा
३ कौशिला नगर , १ नम्बर वडा
तिनवटा केन्द्रमा १५० जना बालबालिकाले दैनिक प्रशिक्षण लिई रहेका छन .. !

15/06/2025

सिटी युथ कल्बका कोहलपुर
अध्यक्ष युवराज शाही !
सिटी युथ कल्वको आयोजनामा आधारभुत तहका खेलाडी भाई बैनिहरुको फुटबल प्रशिक्षण सम्बधित कार्यक्रम मा

आज दोस्रो दिन  कोहलपुरमा संचालित फुटबल प्रशिक्षण  तिनवटा  प्रशिक्षण केन्द्र। १ )  चपलगौडी ज्ञान्ज्येति  स्कुल खेलमैदान २...
11/06/2025

आज दोस्रो दिन कोहलपुरमा संचालित फुटबल प्रशिक्षण तिनवटा प्रशिक्षण केन्द्र।
१ ) चपलगौडी ज्ञान्ज्येति स्कुल खेलमैदान
२ ) जिवन ज्योति स्कुल खेलमैदान
३ ) कौशिला नगर कृष्णा मा. वि। खेल मैदान
सिटी युथ कल्बको आयोजना एव प्रदेश सरकारको आथिक सहयोगमा संचालित आधारभुत तह फुटबल प्रशिक्षणमा १५० जना भाईबैनिहरुको सभागिता रहेको छ !

11/06/2025
11/06/2025

Address

KOHALPUR-11, BANKE
Banke

Telephone

9848297757

Website

Alerts

Be the first to know and let us send you an email when City Youth FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category