Kavre Karate Academy

Kavre Karate Academy बोलेर होइन गरेर देखाॅऊ !🥋

चौठो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता २०८० कुमिते ईभेन्ट मा ५० के.जि पुरुष तर्फ Sajan Tamang  ले स्वर्ण ...
03/03/2025

चौठो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता २०८० कुमिते ईभेन्ट मा ५० के.जि पुरुष तर्फ Sajan Tamang ले स्वर्ण पदक🥇हासिल गर्न सफल भएको छ। खेलाडी साजनलाई हार्दिक बधाई र अझै हौसला अनि शुभकामना ।🥋🥇🎉

Thank you for the warm wishes and the farewell, family🥰- Om Prakash Nakarmiप्रमुख प्रशिक्षक
16/09/2024

Thank you for the warm wishes and the farewell, family🥰

- Om Prakash Nakarmi
प्रमुख प्रशिक्षक

८औं दक्षिण एसियाली च्याम्पियनशिपमा रजत पदक हासिल गर्न सफल साजन मोक्तानलाई हार्दिक बधाइ तथा धन्यबाद। यो डोजो को शिर सदैव ...
20/07/2024

८औं दक्षिण एसियाली च्याम्पियनशिपमा रजत पदक हासिल गर्न सफल साजन मोक्तानलाई हार्दिक बधाइ तथा धन्यबाद। यो डोजो को शिर सदैव उच्च राख्नुSajan Tamang । र सम्पूर्ण नेपाली टिमलाई जीतको बधाइ 🥋

आजको मिति २०८१/०३/२२, डोजोले आफ्नो ग्रेडिंग कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।दिनको मुख्य अंशहरू:- सबै नयाँ र पुराना...
06/07/2024

आजको मिति २०८१/०३/२२, डोजोले आफ्नो ग्रेडिंग कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
दिनको मुख्य अंशहरू:
- सबै नयाँ र पुराना ब्राउन बेल्ट खेलाडीहरूलाई करिब रु ५०,०००।- को पञ्जा र शिनगार्ड प्रदान गरिएको छ।
- उत्कृष्ट खेलाडी: प्रकृति मोक्तान र प्रविनलाई पञ्जा सेट प्रदान गरिएको छ।
- घोषणा गरियो कि २०८१/०४/०१ देखि जुनसुकै वरिष्ठ ब्राउन बेल्ट नियमित रूपमा प्रशिक्षण गर्ने र बच्चाहरूलाई नियमित रूपमा प्रशिक्षण दिनेले मासिक रुपमा खल्ती खर्च प्रदान गरिनेछ।
- डोजोले पुराना प्रशिक्षक र वरिष्ठ खेलाडी सुर्य लाल गुरुलाई चिकित्सा प्रयोजनका लागि रु १०,००० को सानो सहयोग रकम दिएको छ।
- डोजोका खेलाडी र सहयोगी प्रशिक्षक साजन मोक्तानलाई आर्थिक सहयोगका लागि र ८औं दक्षिण एसियाली च्याम्पियनशिपमा भुटानमा खेल्न प्रोत्साहनस्वरूप रु २०,००० प्रदान गरिएको छ।
- सहयोगी प्रशिक्षक ईशा श्रेष्ठलाई खल्ती खर्च प्रदान गरिएको छ।

Celebrating Sajan Tamang 's Achievement ✨️🥳🥋
06/06/2024

Celebrating Sajan Tamang 's Achievement ✨️🥳🥋

हाम्रा सिनियर खेलाडी तथा काभ्रे कराते एकेडेमीका प्रशिक्षक साजन मोक्तानले ५० केजी सिनियर तौल समूहमा प्रथम स्थान हासिल गर्...
06/06/2024

हाम्रा सिनियर खेलाडी तथा काभ्रे कराते एकेडेमीका प्रशिक्षक साजन मोक्तानले ५० केजी सिनियर तौल समूहमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । ५५ औं राष्ट्रिय कराते च्याम्पियनसिप खेल सातदोबाटोमा सम्पन्न भएको छ । उनले मिसन एसियाली खेलकुद २०२६ को राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। हाम्रो टोली उहाँलाई बधाई दिन चाहन्छ। प्रगति गर्दै जानुहोस्! भुटानमा हुने आगामी अन्तर्राष्ट्रिय खेलको लागि शुभकामना। हामीलाई तपाईंमा गर्व छ।🥋🥳 Sajan Tamang

काभ्रे कराते  एकेडेमीका खेलाडीहरूलाई प्रोत्साहित गर्न र तिनीहरूलाई उत्प्रेरित राख्न, Om Nakarmi  गुरुले करातेकाहरूलाई Gl...
01/06/2024

काभ्रे कराते एकेडेमीका खेलाडीहरूलाई प्रोत्साहित गर्न र तिनीहरूलाई उत्प्रेरित राख्न, Om Nakarmi गुरुले करातेकाहरूलाई Gloves र Shin Guard प्रदान गर्नुभयो।
🥋😇

Our Senior player, coach and a guardian of academy's kids Kel Tamang, we wish you nothing but only the best in life, ach...
26/04/2024

Our Senior player, coach and a guardian of academy's kids Kel Tamang, we wish you nothing but only the best in life, achieve every opportunity you've dreamed of. Have a safe journey champ🤍. Kavre Karate Academy family will miss your hardwork, leadership and affection 🙂. Until next time. Oss🥋✨️

Birthday Celebration 🎂 🎈
08/04/2024

Birthday Celebration 🎂 🎈

मेयर कप सितोरियो कराते प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी हुन सफल रसिना प्रधान लाई हार्दिक बधाइ र शुभकामना । 2 स्वर्ण 🥇
17/03/2024

मेयर कप सितोरियो कराते प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी हुन सफल रसिना प्रधान लाई हार्दिक बधाइ र शुभकामना । 2 स्वर्ण 🥇

मेयर कप सितोरियो कराते प्रतियोगितामा काभ्रे कराते एकेडेमी लाई  5 स्वर्ण 🥇 5 रजत 🥈 7 कास्य🥉टिम द्वितीय 🏆 -सहभागी हुने सम्...
17/03/2024

मेयर कप सितोरियो कराते प्रतियोगितामा काभ्रे कराते एकेडेमी लाई
5 स्वर्ण 🥇
5 रजत 🥈
7 कास्य🥉
टिम द्वितीय 🏆
-सहभागी हुने सम्पुर्ण खेलाडी हरुलाई बधाई तथा शुभकामना। 🥋

तेस्रो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता २०८० कुमिते ईभेन्ट मा ५० के.जि पुरुष तर्फ Sajan Tamang ले रजत पद...
02/02/2024

तेस्रो कृष्ण प्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता २०८० कुमिते ईभेन्ट मा ५० के.जि पुरुष तर्फ Sajan Tamang ले रजत पदक हासिल गर्न सफल भएको छ। खेलाडी साजनलाई हार्दिक बधाई र अझै हौसला अनि शुभकामना ।🥋🥈🎉

Address

Godamchowk
Banepa

Telephone

+9779841227115

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Karate Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Karate Academy:

Share

Category