14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा मेरो मान्यजन
गुरुवर्ग ,आफन्त, साथी भाइ, दिदीबहिनी सम्पूर्णमा सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ्य र उत्तरोत्तर ,प्रगतिको शुभकामना 🌼🇳🇵🌞🙏
Happy New year 2083...
श्री पशुपतिनाथले हामी सबै नेपालीको कल्याण गरुन् ।।
🙇🙇👏👏