Nagthali Futsul Tournament

Nagthali Futsul Tournament Its all about troll trolling every moment .� Make your time awaysome�

31/10/2021
07/11/2020

Ongoing training ❤️

25/09/2020

We are On the Tournament 😍

लुक्स - रोनाल्डिन्होको जस्तो 😍😍कपाल - पुयोलको जस्तो 👌क्याप्टेन्सी - इनिस्टाको जस्तो 😘😘😘खेल्ने तरिका - जाभीको जस्तो 😊गोल ...
21/07/2018

लुक्स - रोनाल्डिन्होको जस्तो 😍😍
कपाल - पुयोलको जस्तो 👌
क्याप्टेन्सी - इनिस्टाको जस्तो 😘😘😘
खेल्ने तरिका - जाभीको जस्तो 😊
गोल हान्ने तरिका - स्वारेजकाे जस्तो 😀
इस्किल देखाउने तरिका - मेस्सीको जस्तो 💗💗
Remember the name
👉👉Xavi Simons 👈👈
😊😊
#उदाउँदो_तारा 🌌
👊👊😍

Once upon a time in Madrid.💔
21/07/2018

Once upon a time in Madrid.💔

22/09/2017

Way to quater final...

Bps C
Black sparrow
Bps A
Thumps up
Pyc A
Last stand khopow
Bps B
Lama star

22/09/2017

Todays result..
Last stand khopow vs coffee square
8-1

21/09/2017

अशेष लामिछाने । बागिश्वरी, नागथली फुटसल टुर्नामेन्टको आयोजक वीपीएसका तीनै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । नागथलीमा जारी फुटसलको आज भएको पहिलो खेलमा वीपीएस सी ले हेल ब्वईजलाई १२ गोल हनेको छ । खेलमा वीपीएस सीका लागि सन्जोक गिरीले ५ गोल , प्रभाकर गिरी र सलोन खत्रीले ह्याट्रक गरेका थिए भने प्रज्वल भारतीले एक गोल गरेका थिए ।

यस्तै आज नै भएको दोस्रो खेलमा भने वीपीएस सीले कालिकालाई ३ –१ गोल अन्तरले हराएर क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलमा वीपीएसका लागी सलोन खत्रीले २ गोल र विश्वराम भारतीले एक गोल गरेका थिए भने कालिकाले भने एक गोल मात्र गर्न सकेको थियो ।
यस्तै तेस्रो खेलमा भने बल्याक स्प्यारोले वीपीएसलाई ३ शुन्यले पराजीत गरेको थियो ।

आज नै भएको चाँथो खेलमा भने वीपीएस वी र पीवाईसी वी एक एक गोलका साथ वरावरीमा रोकिएका छन् । वीपीएस वीको लागि अभय लामिछानेले गोल गरेका थिए भने पीवाईसी वीका लागि सुरज खत्रीले सुसाईड गोल गरेका थिए उनको गोलका कारण खेल वरावरीमा सकिएको थियो । यस्तै खेलका दौरान वीपीएस वीका सुरज खत्रीले रातो कार्ड पाएपछि ४ जना खेलाडीमा सिमित भएको वीपीएसले खेल वरावरीमा रोक्न सफल भएको हो , खेल संगै वीपीएस वी पनि क्वाटरफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

हाल सम्म क्वाटरफाईनलमा समूह ए वाट लामास्टार समूह विजेता र उपविजेता भई वीपीएस वी उक्लेका छन् भने समूह वी वाट ब्ल्याक स्प्यारो विजेता यस्तै वीपीएस ए उपविजेता भएको छ ।

समूह सी वाट वीपीएस सी क्वाटरफाईनलमा प्रवेश गरि सकेको छ भने अर्को टिम भने भोली हुने पीवाईसी ए र हेल ब्वाईजको खेलले निधारण गर्ने छ ।
यस्तै समूह डी वाट थम्स अप क्वाटरफाईनलमा प्रवेश गरि सकेको छ भने अर्को टिमका लागि भोली लास्ट स्टायाण्ड ख्वप र कफीस्क्वायर विचको खेलले लगाउने छ ।
क्वाटरफाईनलका खेलहरु भने शनिवार देखी खेलिने छन् ।

Address

Balkot

Website

Alerts

Be the first to know and let us send you an email when Nagthali Futsul Tournament posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category