13/06/2025
Tomorrow’s Match Schedule - Important Notice!!
सबै खेलाडीहरूले आ-आफ्नो Match को समय हेरेर, निर्धारित समयभन्दा कम्तीमा 10 मिनेट अगावै हलमा आउनुपर्नेछ। समयमा नआउने वा ढिलो गर्ने खेलाडीहरूलाई तुरुन्त Walkover दिइनेछ र यसमा कुनै बहाना स्वीकार हुनेछैन।