Jugada Sport Youth Club JSYC

Jugada Sport Youth Club JSYC Official page of Jugada Sports Youth Club(JSYC), Bajura

07/08/2026

Home playground of Jugada Sports Youth Club
Video तपेन्द्र हमाल निभृत

🔥 नयाँ टिम, नयाँ आशा! JUgada Sports Youth Club को **Joiner Team** स्वागत छ नयाँ खेलाडीहरूलाई। अब हामी अझ बलियो र एकजुट भ...
15/04/2026

🔥 नयाँ टिम, नयाँ आशा!

JUgada Sports Youth Club को **Joiner Team**

स्वागत छ नयाँ खेलाडीहरूलाई। अब हामी अझ बलियो र एकजुट भएर अघि बढ्छौं।

Let’s Play, Let’s Win! 💪🏏



Tapendra HamalPrem Man GuyalShivraj Jaishiभुवन जङ्ग हमालMahesh RokayaMahesh KcLokendra Khadka Leo@

🏆
20/03/2026

🏆



Budhiganga Cricket Club is a Runner-Up of Kailali Pride League season 4.

We played, we won, we learned.

Next time we will bounce back and lift the trophy.


26/12/2025

जिम्मेवार युवा, समृद्ध वडा।
मिति: २०८२/०९/११
विषय: बैठकमा उपस्थित भइदिनुहुन बारे

उपरोक्त बिसयका सम्बन्धमा अवगत गराउन चाहन्छौँ कि यस बडिमालिका नगरपालिका वडा नं. २, भौनेरा मा मिति २०८२ साल पौष २ गते पिसविन बाजुराको समन्वयमा गठित वडास्तरीय नव युवा क्लब को पहिलो मासिक बैठक बस्न गइरहेको छ। उक्त बैठकमा क्लबको आगामी कार्ययोजना, विविध विषय तथा महत्वपूर्ण निर्णयहरूमा छलफल गर्नुपर्ने भएकाले क्लबका सम्पूर्ण सदस्यहरू, सल्लाहाकार सदस्यहरु साथै वडा नं. २ का १८ देखि २४ वर्ष उमेर समूहका सम्पूर्ण युवाहरूको अनिवार्य उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछौँ।

तपशील
मिति : २०८२/०९/१२ गते (शनिबार)
समय : बिहान ठिक ११:०० बजे
स्थान : सत्यवादी माध्यमिक विद्यालय, भौनेरा

कृपया उक्त बैठकमा समयमै उपस्थित भई बैठकलाई सफल बनाइदिनुहुन सबैमा अनुरोध गर्दछौँ।
भवदीय
वडास्तरीय युवा क्लव
ब.न.पा. वडा न. २
भौनेरा बाजुरा

सदस्यहरु। सल्लाहाकार सदस्यहरु
१)तपेन्द्र हमाल १) जिवन नेपालि
२)भावना पन्डित २) खगेन्द्र गुयाल
३)पारसा महत ३)केशब कार्की
४)लक्ष्मी रोकाया ४)छाया रोकाया
५)सुनिता बोहोरा ५) डम्बर कठायत
६)निखील नेपालि। ६) ईश्वरी महत
७)गायत्री हमाल। ७)रमा कठायत
८)शन्देस गुयाल। ८)रमेश गुयाल
९)लक्ष्मी कार्कि
१०)सावित्री रोकाया
११)गंगा नेपालि
१२)भरत नेपालि
१३)प्रियंका के.सी.
१४)दिनेस महत
१५)पुस्पा बिस्ट
१६)आशा नेपालि

🌸🙏 शुभकामना सन्देश 🙏🌸"Jugada Sport Youth Club (JSYC)" परिवारको तर्फबाट🎉 विजयादशमीको रंगमा, सत्यको जय घोषणा,🎇 तिहारको दीप...
29/09/2025

🌸🙏 शुभकामना सन्देश 🙏🌸
"Jugada Sport Youth Club (JSYC)" परिवारको तर्फबाट

🎉 विजयादशमीको रंगमा, सत्यको जय घोषणा,
🎇 तिहारको दीपमा, प्रेम र उज्यालोको आलिङ्गन,
🌞 छठको आरतीमा, आस्था र आशाको दीप प्रज्वलन,
🕊 नेपाल सम्वत्‌को नवप्रभातमा, नवउत्साह र समृद्धिको वाणी !

हरेक घर–आँगनमा उल्लास छाओस्,
मनमा ममता, मुखमा मुस्कान झल्कियोस्,
हाम्रो समाज खेलकुद, संस्कृति र एकताको रंगले रङ्गियोस्।

यस शुभ अवसरमा—
शुभ–विचार, शुभ–कार्य र शुभ–सपना साकार होऊन्,
सुख, शान्ति, समृद्धि र सफलताको उज्यालोले
सबैका जीवनमा नयाँ प्रेरणा जगाओस्। 🌺

जय नेपाल 🇳🇵 | शुभ दशैं, शुभ तिहार, शुभ छठ, र शुभ नेपाल सम्वत् ११४६ 🎊
— जुगाडा खेलकुद तथा युवा क्लब
बडिमालिका -२ बाजुरा
Following

26/10/2024

Q.Why Sports for youth.?
🫴Views from Sher Malla Nepal National Team A❤️






Shout out to my newest followers! Excited to have you onboard! Mahesh Kc, Dharm Karki Abiral, Tilan Thakuri
23/10/2024

Shout out to my newest followers! Excited to have you onboard! Mahesh Kc, Dharm Karki Abiral, Tilan Thakuri

ARRIVAL OF 🏆 CHAMPION AT HOME 🏡 THANK YOU FAMILY FOR OUR WARM WELCOME ❤️Heartfelt thanks to you all !Ward  Chairman Damb...
22/10/2024

ARRIVAL OF 🏆 CHAMPION AT HOME 🏡

THANK YOU FAMILY FOR OUR WARM WELCOME ❤️
Heartfelt thanks to you all !
Ward Chairman Dambar Mahat and all the staff.
Ward health post incharge Tilak Nyaupane and all the staff
JSYC chairman Jeevan Nepali and all the JSYC family



Address

Badimalika-02, Jugada
Bajura
GPOBOXNO.10600

Alerts

Be the first to know and let us send you an email when Jugada Sport Youth Club JSYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jugada Sport Youth Club JSYC:

Shortcuts

Share

Category