मनकामना युवा क्लब

मनकामना युवा क्लब मनकामना युवा क्लवको ३३अैाँ वार्षिकोत्सवको अवसरमा आयोजित माघी मेला-२०८०मा यहाँहरुलाई हार्दिक स्वागत छ।

माघे संक्रान्ति पर्वको सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै मनकामना युवा क्लवको  ३३ अौँ वार्षिकोत्सवको अ...
14/01/2024

माघे संक्रान्ति पर्वको सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै मनकामना युवा क्लवको ३३ अौँ वार्षिकोत्सवको अवसरमा आयोजित माघी मेला डान्स आइडल फाईनल तथा खेम सेन्चुरी, सुनिता बुढा, सागर तामाङ, निरु श्रीस, उदय पुन लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहित माघ भोलि माघ १ र पर्सी माघ २ गते हुने साँस्कृतिक कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ ।

मनकामना युवा क्लब  बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आय...
13/01/2024

मनकामना युवा क्लब बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आयोजित "माघी मेला-२०८०" भव्य र सभ्य रुपमा सफल पार्न आर्थिक सहयोग गर्नुभएकोमा यहाँको उत्तरोत्तर प्रगति तथा सु-स्वास्थ्य दीर्घायुको कामना सहित हार्दिक आभार व्यक्त गर्दछौँ।

12/01/2024
11/01/2024

मनकामना युवा क्लब बरेङ गा.पा.-२ सिग्दी बागलुङको ३३ अौँ वार्षिक उत्सव तथा माघी मेला-२०८० को अवसरमा आयोजित पुरुष भलिबल तर्फक‍ो खेल पुस २६ गते उत्घाटन गरी अगाडी बढाउने भनिएकोमा विविध कारणले खेल सञ्चालन हुन सकेन तसर्थ पुस २७ गते मध्यान्न ठिक १२ बजे उत्घाटन गरी खेल सञ्चालन गरिने भएकोले टिम दर्ता गरिसक्नुभएका साथै दर्ता गर्न छुट्नुभएका टिमहरुलाई समयमै उपस्थित भई खेल प्रदर्शन गर्नुहुन अनुरोध गर्दछौँ । साथै खेल उट्घाटन पछि आउने समुहले १ हजार रुपिया विलम्बशुल्क तिर्नुपर्ने छ भनी यसै सुचना मार्फत जानकारी गराउँदछौँ।

मनकामना युवा क्लब बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आयो...
11/01/2024

मनकामना युवा क्लब बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आयोजित "माघी मेला-२०८०" भव्य र सभ्य रुपमा सफल पार्न आर्थिक सहयोग गर्नुभएकोमा यहाँको उत्तरोत्तर प्रगति तथा सु-स्वास्थ्य दीर्घायुको कामना सहित हार्दिक आभार व्यक्त गर्दछौँ।

मनकामना युवा क्लब बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आयो...
10/01/2024

मनकामना युवा क्लब बरेङ गाउँपालिका-२ सिग्दी बागलुङको ३३अौँ वार्षिकोत्सवको अवसरमा मिति २०८० पुस २६ देखि माघ २ गते सम्म आयोजित "माघी मेला-२०८०" भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्नुभएकोमा यहाँको उत्तरोत्तर प्रगति तथा सु-स्वास्थ्य दीर्घायुको कामना सहित हार्दिक आभार व्यक्त गर्दछौँ।

माघी मेला -२०८० अन्तरगत  पुस २६ गते दिउँसो ठिक २ बजे पुरुष भलिबल तर्फको खेल उट्घाटन गरी अगाडी बढाईने भएकाेले सम्पूर्ण खे...
10/01/2024

माघी मेला -२०८० अन्तरगत पुस २६ गते दिउँसो ठिक २ बजे पुरुष भलिबल तर्फको खेल उट्घाटन गरी अगाडी बढाईने भएकाेले सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभाहरुमा उपस्थितिक‍ाे लागि अनरोध गरिन्छ।

Address

Bareng/2 Baglung
Baglung

Alerts

Be the first to know and let us send you an email when मनकामना युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share