STAR YOUTH CLUB jaimini -6 arjewa

STAR YOUTH CLUB jaimini -6 arjewa information

जैमिनी–६, अर्जेवामा आयोजना हुन लागेको "तिज मेला तथा विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रम २०८३" यस वर्षका लागि स्थगित गर...
02/09/2026

जैमिनी–६, अर्जेवामा आयोजना हुन लागेको "तिज मेला तथा विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रम २०८३" यस वर्षका लागि स्थगित गरिएको जानकारी गराउँदछौँ।गत भदौ १० गते रसुवामा गएको भीषण बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ। देश नै शोकमा डुबिरहेको यस दुःखद घडीमा हामी उत्सव मनाएर रमाउन सकेनौँ। तसर्थ, पीडित परिवारप्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्दै यस वर्षको तिज मेला र सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ।कार्यक्रम स्थगित हुनु परेको कारण सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, कलाकार, खेलाडी, सहयोगी, शुभेच्छुक तथा महानुभावहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौँ।
आयोजक:तिज मेला व्यवस्थापन समिति, अर्जेवा खेलकुद समिति र अर्जेवा वडा कार्यालयजैमिनी–६, अर्जेवा, बागलुङ।

27/08/2026

💔 नसोचेको प्राकृतिक विपत्ति!हिजो रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली नदी क्षेत्रमा आएको भयानक र आकस्मिक बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली! हिजो बिहान हिमनदी वा पहिरो खसेर अचानक आएको यो विपत्तिले धेरै नेपाली र विदेशी नागरिकहरूलाई बेपत्ता बनाएको छ। वेपत्ता हुनुभएकाहरूको शीघ्र उद्धार र घाइतेहरूको उपचारको कामना गर्दछौ। यो संकटको घडीमा हामी सबै एकजुट भएर सहयोग गरौँ। 🙏😢

08/08/2026
यही मिती 2082/11/30 गते स्तार क्लब को खेल मैदान मा खेलाडी भाइ हरु सम्पर्क गर्नु होला।  जुनियर भाईहरू को सानो कोसिस सहयोग...
10/03/2026

यही मिती 2082/11/30 गते स्तार क्लब को खेल मैदान मा खेलाडी भाइ हरु सम्पर्क गर्नु होला। जुनियर भाईहरू को सानो कोसिस सहयोग गर्ने चाहनु हुन्छ भने यस नम्बर मा सम्पर्क गर्न सक्नुहुन्छ 9806727757

जन जागृित आमा समूह को भ्रमण २०८२ 🙏🤗
13/11/2025

जन जागृित आमा समूह को भ्रमण २०८२ 🙏🤗

स्तार क्लब को १९ आौँ वार्षिकोत्सब  २०८२ पुरुष तर्फ जम्मा जम्मि २२ तिम ले सभागिता जनाउनु भऐको थियो ।जस मध्ये१प्रथम हुन सफ...
08/10/2025

स्तार क्लब को १९ आौँ वार्षिकोत्सब २०८२ पुरुष तर्फ जम्मा जम्मि २२ तिम ले सभागिता जनाउनु भऐको थियो ।जस मध्ये
१प्रथम हुन सफल शान्तिचौर फलेवास ,२ दतिृय साईनिङ स्तार विनामारे ,३तिृतीय मगर समाज धावा ,४ सान्तना आयोजक।
विधागत तर्फ बेस्त पेलेयर: आनन्द हमाल विनामारे
वेस्त लिव्रो : पदम परियार विनामारे
वेस्त सेर्वेर :आशिष केसी विनामारे
वेस्त स्पाईकर : भरत उप्रेती फलेवास
वेस्त सेत्तर : सुवास कुवार फलेवास
वेस्त वल्कर : गौरव कुवार फलेवास

महिला भलिबलमा ६ तिमले सहभागिता जनाउनु भऐको थियो जस मध्ये प्रथम पश्चिमाञ्चल छिस्ती ,दृतिय शान्तिचौर सुम्सा
,तितिृय मिलन क्लब जैदी

त्यसै गरी एकल नित्य मा ५ जानले दर्ता गर्नुभऐको थियो
जस मध्ये प्रथम: रेनिसा केसि , दितिृय परिना नायक क्षेत्रि
,तिृतिय पुणिमा थापा ,सन्तना सुवानि थापा ईस्मारिका थापा

जति पनि लाईभ हेरेर साथ दिने दर्शक प्रती धेरै धेरै धन्यवाद
र जति पनि यश क्लब लाई माया गरेर सहयोग गर्नुभऐको छ
उहाहरु प्रती उच्च सम्मान । नमारि बाचे काल ले साचे फेरि अर्को साल भेटौला हस्त धन्यवाद। जय स्तार

08/10/2025

अमर पाहि Vs मगर समाज ढावा भऐको खेल मा : मगर समाज बिजय भऐको छ ।

08/10/2025

कस्ले मार्लान त बाजि कस्ले पो ४५,००० हजार चिर्यिप पार्लान त केही बेरमा लाई लेऐर आउने छौ है।

07/10/2025

भोलि को क्वाटर फाईनल को दोस्रो खेल
1मगर समाज ढावा Vs अमर पाहि राङखानि समय: 7 बजे
2 क्वाटर फाईनल को तेस्रो खेल
आयोजक A Vs आयोजक निलो समय :8 बजे
3 क्वाटर फाईनल को चौथो खेल
शान्तिचौर फलेवास पर्वत Vs रामनगर खानिगाउँ पर्वत :9 बजे
सबै खेलाडि साथिहरु समय मा उपस्थित हुनु होल भोलि हाम्रो अन्तिम दिन पुरुष भलिबल को फाईनल महिला भलिबल को फाईनल । एकल नित्य प्रतियोगिता घैटो फोर प्रतियोगिता भाले छोप्ने मिउजिकल चेअर प्रतियोगिता भोलि हाम्रो थुप्रैरै सास्कृतिक कार्यक्रम हुने भएकाले सबै जान समय मा उपस्थित भैदिनुहोला ।

Address

Arjewa
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when STAR YOUTH CLUB jaimini -6 arjewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share