लालिगुराँस युवा क्लब-Lyc

  • Home
  • Nepal
  • Baglung
  • लालिगुराँस युवा क्लब-Lyc

लालिगुराँस युवा क्लब-Lyc यस Lyc को स्थापना २०७० साल साबिक मालिका,?

25/06/2026
22/06/2026

लालिगुराँस युवा क्लब-Lyc

न्यू सेभेन स्टार युवा क्लव भकिम्ली म्याग्दी ले आयोजन गरिएको भलिबल प्रतियोगिता मिति 2083/02महिना 23/24/25 गते सम्म सञ्चाल...
08/06/2026

न्यू सेभेन स्टार युवा क्लव भकिम्ली म्याग्दी ले आयोजन गरिएको भलिबल प्रतियोगिता मिति 2083/02महिना 23/24/25 गते सम्म सञ्चालन भएको खेल मा यस लाली गुराँस युवा क्लब बाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल भएको छ। सम्पूर्ण team तथा खेलाडी हरु लाई शुभ कामना ब्यक्त गर्दछौ।।

03/06/2026

#लाली_गुराँस_परिवार

01/06/2026

#लाली_गुराँस_परिवार

लालीगुाँस युवा क्लब मालिका बाग्लुङ को तर्फ बाट सात बिसे म्याग्दी ले आयोजना गरेको खेलमा सहभागी भई आफ्नो उत्कृष्ट खेल प्रद...
31/05/2026

लालीगुाँस युवा क्लब मालिका बाग्लुङ को तर्फ बाट सात बिसे म्याग्दी ले आयोजना गरेको खेलमा सहभागी भई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान लिएर यस क्लब र वडाको नाम लाइ उच्च बनाई उदाऊ दै गरेका खेलाडी हरु प्रति बधाई तथा आगामी दिनमा पनि यस्तै राम्रो खेल देखन पाइयोस् भन्नी अपेक्षा राख्दछौं। हार्दिक आभार 🎉🏐💐💐

कुनै समय को मिठो सम्झन 💖💐💐
06/05/2026

कुनै समय को मिठो सम्झन 💖💐💐

शुभ विहानी ❤️💖 #लाली_गुराँस_परिवार
06/05/2026

शुभ विहानी ❤️💖
#लाली_गुराँस_परिवार

Address

Malika, Jhaprakharka
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when लालिगुराँस युवा क्लब-Lyc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category