श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा

  • Home
  • Nepal
  • Baglung
  • श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा

श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा हाम्रो यस क्लबको पेज खोलेर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏 आइहाल्नुभएछ अब फलो गरेर जानुहोला 😀😘🙏🙏

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏श्री सिमाना युवा क्लबका पूर्व अध्यक्षज्यू भक्त बहादुर गुरुङज्यू, बरेङ गाउँपालिका–५, सुखौरा, ...
09/09/2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏

श्री सिमाना युवा क्लबका पूर्व अध्यक्षज्यू भक्त बहादुर गुरुङज्यू, बरेङ गाउँपालिका–५, सुखौरा, हाल जापानबाट साबिक वडा नं. १, २ र ३ का आमा समूहहरूलाई रु. १०,००० बराबरको साडी सौजन्य प्रदान गर्नुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। ❤️

समाज र समुदायप्रतिको माया, सद्भाव र सहयोगका लागि श्री सिमाना युवा क्लब परिवार हार्दिक आभारी छ। आगामी दिनहरूमा पनि यहाँको साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहने अपेक्षा गर्दछौँ।

🙏 धन्यवाद तथा हार्दिक आभार! 🙏

— श्री सिमाना युवा क्लब परिवार
बरेङ–५, सुखौरा, बागलुङ

श्री सिमाना युवा क्लब परिवार बरेङ ५ सुखौरा का अध्यक्ष श्री अनिल बि.क ज्यु को वैदेशिक जिबन सरल शहज र सुखमय होस हजुर ले सो...
04/05/2026

श्री सिमाना युवा क्लब परिवार बरेङ ५ सुखौरा का अध्यक्ष श्री अनिल बि.क ज्यु को वैदेशिक जिबन सरल शहज र सुखमय होस हजुर ले सोचेभन्दा राम्रो बनोस सुभ यात्रा अध्यक्ष ज्यु 🙏

04/05/2026

यहि मिति २०८३-१-१२ गतेका दिन सिमाना युवा क्लब बरेङ ५ सुखौरा का अध्यक्ष श्री अनिल बि.क को नेत्तृव मा बैठक बसि यस क्लब ले मिति २०८२-१२-२६ देखि २९ सम्म मनाइएको २३औ बार्षिक उत्सबको बरेमा छलफल गरिएको
निम्न त्थ्याङ्कहरु:
१) कुल बोल रकम रु १,९४,०००
२)कुल उठेको रकम रु १,६२,०००
३)उठ्न बाकि रकम रु ३२,०००
४) इन्ट्री फि रु ४१,९००
५)खाना बात उठेको रकम रु ६,३१०
६) जितेको पुरस्कार रकम रु २१,०००
७)जम्मा आर्थिक रकम रु २,३१,२१०
८)जम्मा खर्च रु २,३४,२६२
९) पुरानो खातामा बाकि रकम रु ३४,११०
नोट : हाम्रो क्लबको २३ औ बार्षिक जन्मोत्सव सफल बनाउनको निमित्त आर्थिक ,नैतिक ,भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण मा हार्दिक धन्यवाद साथै उक्त कर्यक्रममा सहयोग स्वरुप बोल्नु भयको र बोल रकम नपथाउनुहुने सबैले छिटै उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछौ 🙏

28/04/2026

🏐 Tip Top Help Nepal को तर्फबाट
10औं PM Cup मा सहभागिता जनाउनु भएका
पाकिस्तानी भलिबल खेलाडी Usman Khan लाई
खेलको क्रममा लागेको चोटप्रति
हामी गहिरो दुःख व्यक्त गर्दै
छिटो स्वास्थ्य लाभको कामना गर्दछौं 💔🙏
खेलाडीको असली शक्ति
कहिल्यै हार नमान्ने हिम्मतमा हुन्छ 💪🔥
हामी विश्वस्त छौं,
तपाईं छिट्टै मैदानमा फर्किनु हुनेछ
अझ बलियो र उत्कृष्ट प्रदर्शनका साथ 💯
🙏 Get Well Soon Champion 👑

27/04/2026
Shout out to my newest followers! Excited to have you onboard! Tika Galami, डम्मर गुरुङ तारा, Jay Ghanti Magar, Sharma D...
16/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Tika Galami, डम्मर गुरुङ तारा, Jay Ghanti Magar, Sharma Dipak, Jhagu Pun Magar, Laxman Magar, Santosh Thapa Gulmi, Asim Khatri, कार्की रेशम, Man Shreesh Magar, Shiva Safal, Bijaya Thapa, BiJay ArmaJa, तेजेन पुन मगर, Radha Poudel, Rabi ThaPa MaGar, Padam Thapa, Xucho Mohan, धने दमाई मानव, Kirshna Balal Magar, Aayushama Tamang, Amrita Pariyar, Gurung Indu Gurung Indu, सुरेश कुमार सुनार, गोतमे सुन्तली, Babu Babu, Rakhi Halder, सुजिता क्षेत्री, Ashik Magar, Daggan Boss, Babu Kishan, Alina Chhetri, Lopson Gurung, Nischal D. Mogol, Sher Bahadur Thapa, Dilip Dagami, मायालु कान्छो कमल, Tb Jung Xetri, Jhupa Lamichhane, Anjali Sharma, Nee-san Magar, प्रतिज्ञा खत्री ज्ञवाली, Gom Darlami Magar, Pratima Thapa Magar, Ramu Kc, Sanjay Gurung, Nabin Chhatri, Babita Thapa Chhetri, Nickolas Tiwary, Puran Magar

Happy follow-versary to my awesome followers. Thanks for all your support! Nmiaerunmsamnli Khatri
16/04/2026

Happy follow-versary to my awesome followers. Thanks for all your support! Nmiaerunmsamnli Khatri

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Tufan Magar, Pun Faniram, Khagendra Thap...
14/04/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Tufan Magar, Pun Faniram, Khagendra Thapa, Lopson Gurung, Gurung Kanxa, Om Acharya, Naseem Magar, Nabin Chhatri, खत्री हरि, Ashik Magar

हाम्रो यस श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा  को 23 औं वार्षिक उत्सव सफलताका पूर्वक सम्पन्न भएको जानक...
12/04/2026

हाम्रो यस श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा को 23 औं वार्षिक उत्सव सफलताका पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ। हाम्रो यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल गराउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरू जो जसले जहाँबाट आर्थिक भौतिक र नैतिक रूपमा सहयोग गर्नुभएको छ सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं। र आगामी कार्यक्रमहरूमा पनि तपाईँहरूको साथ र सहयोग माया निरन्तर रहनेछ भन्ने पूर्ण अपेक्षा राखेका छौँ भन्दै फेरि पनि सम्पूर्णमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं। क्लब परिवार तथा समिति परिवार 🙏🙏 यस कार्यक्रमको लागि उठेको सम्पूर्ण रकम खर्च भएको रकमको विवरणहरू केही दिनभित्र सार्वजनिक गर्ने विशेष जानकारी पनि गराउँदछौँ। धन्यवाद 🙏🙏

नोट:- कार्यक्रमको अवधिमा केही कमीकमजोरीहरू भएको हुनसक्छ त्यसको लागि हामी क्षमा चाहन्छौं। र तपाईँहरूको सल्लाह सुझावको अपेक्षा पनि राखेका छौं यदि हामीलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने यही क्लबको अफिसियल पेज मार्फत मेसेज गरेर पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ। धन्यवाद 🙏🙏🙏

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिमाना युवा क्लव परिवार बरेङ ५ सुखौरा बाहुनडाँडा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category