वाल सॅरक्षण मञ्च

वाल सॅरक्षण मञ्च युव परिचालन मार्फत गाउ को दिगो बिकास

❗️ सम्पूर्णमा नमस्कार। 🙏🙏हजुरहरू सबैमा एक विनम्र अनुरोध छ। तपाईंहरूको सानो–सानो सहयोगले एक पीडित परिवारलाई ठूलो राहत प्र...
25/06/2026

❗️ सम्पूर्णमा नमस्कार। 🙏🙏

हजुरहरू सबैमा एक विनम्र अनुरोध छ। तपाईंहरूको सानो–सानो सहयोगले एक पीडित परिवारलाई ठूलो राहत प्रदान गर्न सक्छ। 🙏

मिति २०८३ साल असार ४ गते, गल्कोट नगरपालिका–११, रिघा (साबिक वडा नं. ४, तल्लोबारी) निवासी श्री चन्द्रबहादुर श्रीस घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको छ। दुर्घटनामा उहाँको काँधको हड्डी (Collar Bone/Beauty Bone) भाँचिएको छ। गल्कोट नगर अस्पतालमा उपचार सम्भव नभएकाले सोही दिन पोखरा रिफर गरी हाल अन्नपूर्ण अस्पताल, पोखरा मा उपचार भइरहेको छ।

उहाँको काँधमा रड राखिएको छ भने भित्री भागमा समेत गम्भीर चोट लागेर मासु च्यातिएको छ। दुर्घटनापछि उहाँ आफैं उठेर केही दूरीसम्म आउन सफल हुनुभएको थियो तर बीच बाटोमै बेहोस हुनुभएको थियो।

हाल हातको उपचार भए तापनि फोक्सोमा रगत जमेको, फोक्सोबाट रगत निकाल्नुपरेको तथा फोक्सोले पूर्ण रूपमा काम नगरेको कारण उहाँलाई असार ५ गतेदेखि नै आईसीयू (ICU) मा राखेर उपचार गरिँदै आएको छ। श्वासप्रश्वासका क्रममा फोक्सोबाट शरीरभित्र हावा फैलिएको कारण शरीर सुन्निने समस्या समेत देखिएको छ। हालसम्म स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन।

उहाँको उपचारका लागि ठूलो आर्थिक भार परेको हुँदा सहयोगको अत्यन्त आवश्यकता भएको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, संघ–संस्था, क्लब, आमा समूह तथा सहयोगी मनहरूमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं।

❗️ मानवता भन्दा ठूलो धर्म केही हुँदैन।
त्यसैले आफ्नो क्षमता अनुसार सहयोग गरी एक जीवन बचाउने अभियानमा साथ दिनुहुन हार्दिक अपिल गर्दछौं। 🙏

सम्पर्क व्यक्ति:
अर्जुन श्रीस
📞 सम्पर्क तथा WhatsApp: 9765211563

बैंक विवरण:
Global IME Bank
A/C No.: 06507010090827
Dammar Shrees
Deepak Sharma
LaLiga+
AirHelp
CARE Hospitals

11/06/2026

सम्भव भएसम्म हामीले विश्वकप हाम्रै फेसबुक पेजमा हेर्न सक्नेछौँ है। 😜

साहेत भोलि सम्म यो भिडियो हाम्रो YouTube Channel  मा आउछ है 😃 यस्तो रमाइलो भिडियो हेर्न नभुल्नुहोला है 😄😋  #बाल_सँरक्षण_...
31/12/2025

साहेत भोलि सम्म यो भिडियो हाम्रो YouTube Channel मा आउछ है 😃 यस्तो रमाइलो भिडियो हेर्न नभुल्नुहोला है 😄😋
#बाल_सँरक्षण_माञ्च

साहेत भोली सम्ममा आउछ होला है YouTube Channel  मा  #बाल_सँरक्षण_माञ्च
27/12/2025

साहेत भोली सम्ममा आउछ होला है
YouTube Channel मा #बाल_सँरक्षण_माञ्च

भोली यो भिडियो हेर्न नभुल्नु है 😁  YouTube channel मा
25/12/2025

भोली यो भिडियो हेर्न नभुल्नु है 😁 YouTube channel मा

हाम्रो YouTube Channel  मा आईसक्यो नि हेर्न छुट्याउनु होला है 😜   #बाल_सँरक्षण_माञ्च
18/12/2025

हाम्रो YouTube Channel मा आईसक्यो नि हेर्न छुट्याउनु होला है 😜



#बाल_सँरक्षण_माञ्च

तपाईहरुले यो भिडियो हेर्नु भयो त हाम्रो YouTube Channel  मा भर्खरै मात्र आइसक्यो नि
13/12/2025

तपाईहरुले यो भिडियो हेर्नु भयो त हाम्रो YouTube Channel मा भर्खरै मात्र आइसक्यो नि

Hello  हाम्रो YouTube Channel  मा रिघाली पन्चेबाजा मा अहिलेसम्मकै बबाल नाच आइसक्यो है फेरि हेर्न छुटाउनु होलानी वाल सॅरक...
12/12/2025

Hello

हाम्रो YouTube Channel मा
रिघाली पन्चेबाजा मा अहिलेसम्मकै बबाल नाच आइसक्यो है फेरि हेर्न छुटाउनु होलानी


वाल सॅरक्षण मञ्च


YouTube खोल्नुस र
Search गरेर हेर्नुस है | अनि Subscribe पनि गर्नुस है |

FLOW

भोली बिहान हेर्न नभुल्नु है हाम्रो YouTube Channel  मा 😄
09/12/2025

भोली बिहान हेर्न नभुल्नु है हाम्रो YouTube Channel मा 😄

Address

रिघा बागलुङ
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when वाल सॅरक्षण मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category