मुक्तिनाथ साँस्कृतिक परिवार काठेखाेला ४ तग्राम

  • Home
  • Nepal
  • Baglung Bazar
  • मुक्तिनाथ साँस्कृतिक परिवार काठेखाेला ४ तग्राम

मुक्तिनाथ साँस्कृतिक परिवार काठेखाेला ४ तग्राम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मुक्तिनाथ साँस्कृतिक परिवार काठेखाेला ४ तग्राम, Sports Club, Baglung Bazar.

यस मुक्तिनाथ सांस्कृतिक परिवारको सदस्य सुशान्त थापा र जीवनसंगिनी अस्मी थापालाई शुभ ढोग भेटकाे हार्दिक शुभकामना
06/02/2026

यस मुक्तिनाथ सांस्कृतिक परिवारको
सदस्य सुशान्त थापा र जीवनसंगिनी अस्मी थापा
लाई शुभ ढोग भेटकाे हार्दिक शुभकामना

माघे संक्रान्ति विशेष मेला २०८२कार्यक्रमको सम्पूर्ण आय–व्यय विवरण पारदर्शिताका साथ सार्वजनिक गरिएको छ।सम्पूर्ण सहयोगी हा...
24/01/2026

माघे संक्रान्ति विशेष मेला २०८२
कार्यक्रमको सम्पूर्ण आय–व्यय विवरण पारदर्शिताका साथ सार्वजनिक गरिएको छ।
सम्पूर्ण सहयोगी हात, दातृ संस्था, अतिथि महानुभाव तथा दर्शकप्रति हार्दिक धन्यवाद।

विदेशको बसाईं सुखद र फलदायी बनोस! वैदेशिक यात्राको शुभकामना!!!!  Thapa!!!!
19/01/2026

विदेशको बसाईं सुखद र फलदायी बनोस! वैदेशिक यात्राको शुभकामना!!!! Thapa!!!!

माघेसंक्रान्ति पर्व को अवसरमा यस मुक्तिनाथ साँस्कृतिक परिवार, काठेखोला -४, तंग्रामले आयोजना गरेको “माघे संक्रान्ति विशेष...
16/01/2026

माघेसंक्रान्ति पर्व को अवसरमा यस मुक्तिनाथ साँस्कृतिक परिवार, काठेखोला -४, तंग्रामले आयोजना गरेको “माघे संक्रान्ति विशेष मेला २०८२” सफलतापूर्वक सम्पन्न भएको छ। मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न मेलामा पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, खेलाडीहरु, कलाकारहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
हामीलाई देश विदेशमा रहेर आर्थिक, भौतिक, नैतिकरुपमा सहयोग गर्नु हुने सहयोगदाताहरु, प्रायोजकहरु , शुभचिन्तकहरु सबै सबैमा आभारी छौँ।
यस्तै यस्तै सहयोगको निरन्तर अपेक्षा सहित पुन: सबैसबैलाई धेरै धेरै धन्यवाद।

15/01/2026

Final: जनसेवा युवा क्लब vs अरनिको युवा क्लब

सहयाेगकाे लागि धन्यबाद ।
09/01/2026

सहयाेगकाे लागि धन्यबाद ।

Address

Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when मुक्तिनाथ साँस्कृतिक परिवार काठेखाेला ४ तग्राम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category