The boys of aarughat fc

The boys of aarughat fc स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद

09/08/2026

With Aarughat Youth Club आरुघाट युवा क्लव – I just got recognized as one of their top fans!

द ब्वाईज अफ आरुघाट एफ सी आरुघाट गाउँपालिका-९, गोरखाविषयः प्रतियोगितामा सहभागी हुने बारे ।उपरोक्त सम्बन्धमा द ब्वाईज अफ आ...
06/08/2026

द ब्वाईज अफ आरुघाट एफ सी
आरुघाट गाउँपालिका-९, गोरखा

विषयः प्रतियोगितामा सहभागी हुने बारे ।

उपरोक्त सम्बन्धमा द ब्वाईज अफ आरुघाट एफ सी द्वारा आयोजित तेस्रो आरुघाट कप 5A Side OPEN फुटबल प्रतियोगितामा तपाईहरुको क्लव पनि उक्त प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने इच्छुक क्लवहरुले टिम दर्ता गरि सहभागी भई प्रतियोगिताको श्वोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

टिम दर्ता शुल्क : रु. 4000र डिपोजिट रु.500

खेलाडी संख्या : अतिरिक्त 3 जना गरि जम्मा 8 जना

अन्तिम दर्ता मिति: २०८३/०७/०५गतेसम्म

खेल उद्द्घाटन मिति: २०८३ कार्तिक ६ गते १२ बजे

स्थान : आरुघाट घरेलु चौर

सम्पर्क नं. :

रितुराज विसुन्के-9820256599
सन्तोष ठकुरी-9806540951
क्रिस कार्की -970-6921098
प्रतीक श्रेष्ठ-981-8294575
पुरस्कारहरुः
प्रथम पुरस्कार : रु. 30000।- ट्रफी, मेडल

द्वितीय पुरस्कार : रु. 15000- ट्रफी, मेडल

व्यक्तिगत अवार्ड
उत्कृष्ट खेलाडी :500
उत्कृष्ट गोलकिपर :500
उत्कृष्ट डिफेन्डर :500
साविधिक गोलकर्ता :500

खेलाडीले पालना गर्नुपर्ने नियमहरुः
१) कुनै पनि खेलभित्र बिवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।
२) सबै खेलाडी हरु अनिवार्य रुपमा जर्सी र जुक्तामा उपस्थित हुनुपर्नेछ ।
३) अन्य आवश्यक नियम खेल सुरु हुनुभन्दा १० मिनेट अगाडी सुनाइनेछ ।
🟥-300
🟨-200
Note:- रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ र निर्णय विपरीत गएमा स्वत टिम नकआउट हुनेछ।।
आयोजक
द ब्वाईज अफ आरुघाट एफ सी

सबै जनालाई चुलो निम्तो छ है।
03/08/2026

सबै जनालाई चुलो निम्तो छ है।

Some pictures of football tournaments
05/12/2025

Some pictures of football tournaments

द ब्वाईज अफ आरुघाट आरुघाट गाउँपालिका-९, गोरखाविषयः प्रतियोगितामा सहभागी हुने बारे ।उपरोक्त सम्बन्धमा यस द ब्वाईज अफ आरुघ...
23/02/2025

द ब्वाईज अफ आरुघाट
आरुघाट गाउँपालिका-९, गोरखा

विषयः प्रतियोगितामा सहभागी हुने बारे ।

उपरोक्त सम्बन्धमा यस द ब्वाईज अफ आरुघाट युवा क्लवद्वारा आयोजित आरुघाट कप 6A Side under 15फुटबल प्रतियोगितामा तपाईहरुको क्लव पनि उक्त प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने इच्छुक क्लवहरुले टिम दर्ता गरि सहभागी भई प्रतियोगिताको श्वोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

टिम दर्ता शुल्क : रु. 1000र डिपोजिट रु. 300

खेलाडी संख्या : अतिरिक्त 2 जना गरि जम्मा 8 जना

अन्तिम दर्ता मिति: 2081/०11/15 गतेसम्म बिहान 10सम्म

स्थान : आरुघाट घरेलु चौर

सम्पर्क नं. :
प्रतीक श्रेष्ठ- 9818294575
पुरस्कारहरुः
प्रथम पुरस्कार : रु. 4000।- मेडल

द्वितीय पुरस्कार : रु. 2500।-
खेलाडीले पालना गर्नुपर्ने नियमहरुः
१) कुनै पनि खेलभित्र बिवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।
२) सबै खेलाडी हरु अनिवार्य रुपमा जर्सी र जुक्तामा उपस्थित हुनुपर्नेछ ।
३) अन्य आवश्यक नियम खेल सुरु हुनुभन्दा १० मिनेट अगाडी सुनाइनेछ ।
Note:-जन्मदर्ता अनिवार्य रुपमा
आयोजक
द ब्वाईज अफ आरुघाट

Some memories of the tournament
10/02/2025

Some memories of the tournament

Arutar youth club Vs wayak youth club(A)Win arutar youth club
09/10/2024

Arutar youth club Vs wayak youth club(A)
Win arutar youth club

New aarupokhari youth club Vs poika dadagau youth clubWin poika dadagau youth club
08/10/2024

New aarupokhari youth club Vs poika dadagau youth club
Win poika dadagau youth club

Wayak youth club (A)Vs mulpani youth club Win wayak youth club (A)
08/10/2024

Wayak youth club (A)Vs mulpani youth club
Win wayak youth club (A)

Address

Gorkha
Arughat Bazar

Website

Alerts

Be the first to know and let us send you an email when The boys of aarughat fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share