31/08/2024
स्वास्थ्यको लागि खेलकूद,राष्ट्रको लागि खेलकूद,समुन्नति र समृद्धिको लागि खेलकूद भन्ने मूल भावको साथ दोस्रो बिशालनगर ब्याडमिण्टन कपमा पालिका स्तरीय टूर्नामेंटमा बिभिन्न गाऊँपालिका बाट सहभागी हुने सम्पूर्ण खेलाडी साथीहरु,खेललाई निष्पक्ष र बिवाद रहित रूपमा सम्पन्न गर्न अहम भूमिका निर्वाह गर्नुहुने मुख्य रेफ्रीहरु ज्यू , त्रिपुरासुन्दरी गा.पा.को उपाध्यक्ष देबराज धरेल ज्यु ,गा•पा.प्रबक्ता कुश बहादूर सिटौला ज्यू,अन्य अतिथि ज्युहरु,क्लब पदाधिकारी,सल्लाहकार,सबै दर्शक, शुभचिन्तकहरुमा आभार प्रकट गदै धन्यबाद ज्ञापन गर्दछौ।।🙏🙏🙏