Amardaha youth club

Amardaha youth club Youth united for change ✊ | खेल र सेवा हाम्रो पहिचान।
We play with passion, serve with heart, and empower our community every day.

Together we rise, together we make a difference 💪🌍

26/08/2026

रसुवामा आएको बाडीमा फस्नु भएको या अबर अफ्ट्यारोमा कोहि पर्नु भएको छ भने तुरुन्त तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला।
Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

🏆 U-14 Youth Football Championship 2083 ⚽🔥सुनवर्षी न. पा वडा नं. ३ भेलाइमा,  जीवन जमिन समाज को आयोजनामा Under-14 Youth F...
09/08/2026

🏆 U-14 Youth Football Championship 2083 ⚽🔥

सुनवर्षी न. पा वडा नं. ३ भेलाइमा, जीवन जमिन समाज को आयोजनामा Under-14 Youth Football Championship हुन गइरहेको छ!

​युवा र उदीयमान खेलाडीहरूका लागि आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर! टोली दर्ता गरी प्रतियोगितामा सहभागी हुनुहोस्।

​📌 प्रतियोगितासम्बन्धी विवरण:
​🗓 मिति: २०८३ असोज २ गते देखि असोज ३ गतेसम्म
⏰ समय: बिहान १०:०० बजेदेखि
📍 स्थान: भेलाइ स्कुल ग्राउन्ड (सुनवर्षी-३)
🏃 उमेर समूह: Under-14 (२०६९ साल वा सोभन्दा पछि जन्मेका)
👥 टिम संख्या: ९ जना खेलाडी + ३ जना सब्स्टिच्युट (कुल १२)

​🎁 पुरस्कारहरू:
🏆 प्रथम (Champion): रु. ४,००० + ट्रफी र मेडल
🥈 द्वितीय (Runner-up): रु. १,५०० + मेडल
⭐ उत्कृष्ट खेलाडी (Best Player): रु. १,००० + सम्मान पत्र
​📝 दर्ता शुल्क र अन्तिम मिति:
• दर्ता शुल्क: रु. ३०० (प्रति टिम)
• दर्ता गर्ने अन्तिम मिति: २०८३ भदौ २५ गतेसम्म

​📞 दर्ता तथा थप जानकारीका लागि:
रामचन्द्र तामाङ: 9852025425
​नजिकै हुन लागेको यो रोमाञ्चक प्रतियोगितामा आफ्नो टिम दर्ता गराउन नछुटाउनुहोस्! ⚽💪

Congratulations on making it to the semifinals! Good luck for tomorrow's semifinal game, Young Boys Sunbarshi!🔥 .
16/06/2026

Congratulations on making it to the semifinals! Good luck for tomorrow's semifinal game, Young Boys Sunbarshi!🔥
.

Get ready for the game  Roshan Acharya निशान साम्बेवा राई Bikram Karki Bishal Chaudhary Arpan Chaudhary Joyal Khadka
11/06/2026

Get ready for the game
Roshan Acharya
निशान साम्बेवा राई
Bikram Karki
Bishal Chaudhary
Arpan Chaudhary
Joyal Khadka

बिगत ३ बर्षबाट हामीले यस अमरदह बजारमा हाम्रो क्लबले आफ्नो तर्फबाट डस्टबिन राख्ने योजना बनएर देउसी भैलो जस्ता कार्यक्रम र...
15/05/2026

बिगत ३ बर्षबाट हामीले यस अमरदह बजारमा हाम्रो क्लबले आफ्नो तर्फबाट डस्टबिन राख्ने योजना बनएर देउसी भैलो जस्ता कार्यक्रम र केही समाजसेबि मित्र हरुबाट प्रप्त सहयोगको रकमबाट डस्टबिनका लागि ड्रम ल्ययी सम्पुर्ण तयारी पुरा गरि २०८० साल चैत महिनादेखि पटक, पटक नगरपालिकमा नगरप्रमुखज्यूलाई निवेदन पेश गर्दा पनि हाम्रो अफ्नै नगरपलिकाको "डम्पिङ साइट" (फोहर फाल्ने ठाउँ) नभयेको जस्ता कारणले यस कार्य सम्पन्न हुन सकिरहेको थिएन भने, अरु अन्य नगरपालिकासँग सङ पनि समन्वय गरेर यस कार्यलाई अगढी बढाउन प्रयस भइरहेको थिएन।

पहिलेदेखि नै अन्य कार्यहरूको लागि प्रस्तावहरु लिएर नगरपालिकामा जाँदा पनि नगरपालिकाले बेवास्ता गर्ने, साथै हामीले लगेका निवेदनहरू कहिल्यै दर्ता वा दरपिट नभएका कारण क्लबमा निराशा बढ्दै गएको हुँदा अघिल्लो वर्ष हामी सार्वजनिक सुनुवाइमा प्रश्न सोध्न बाध्य भएका थियौँ।

फेरि पनि यस २०८३ साल बैसाख महिनाको १४ गते सोही बिसयको निबेधन लियेर नगर्पलिका जाद सुरुमा नगरपालिकामा फोहोर उठाउने गाडी नभयेको बताइयो।
सथै अगिक्लो पटक भयेको सर्वजानिक सुन्वाइमा हाम्रो क्लब अध्यक्षले प्रश्न गरेका करान नगरप्रमुख आक्रोसित हुदै ब्यग्तिगत वा अन्या कुनै कामपनि नगरिदिने भनी... नगर्प्रहरी लगाइ कक्षबाट हमिलाइ बाहिर निकालियो।

यस्ता करण्हरुले गर्दा हामी र हाम्रो क्लब बाट आशा रख्नुभएको सम्पूर्णको अपेक्षा पूरा गर्न नसेको र हामीले फेरि पनि यस डस्टबिन राख्ने कर्यलाइ सफल्ता दिन नसकेको हुदा, सम्पुर्ण हाम्रो क्लबलाई आश र बिश्वस गर्नुभयेका हरुलाई सबैम येसै पोस्टमर्फत क्षमा माग्दछौँ। 🙏

रेशव ढुङ्गाना
अध्यक्ष
अमरदह युवा क्लब

Address

Amardaha

Alerts

Be the first to know and let us send you an email when Amardaha youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amardaha youth club:

Shortcuts

Share

Category