22/09/2025
!!!!! आदाणिय खेलप्रेमी तथा सम्पूर्ण साथीहरु !!!!
येही आउदो नेपालिहरूको महान चाड दिपावाली Ouctober19 tarik (Sunday)
Puchong gurkha fc द्वारा 1 दिने फुटबल प्रतियोगिता गर्न गरिरहेको हुनाले हजुरहरुको सहभगिताको
लागि हार्दिक निमंत्रना गर्दछौ ।
-----------------------------------
स्थान: jalan BP 4/8
मिति : 19 Ouctober 2025
खेल सुरु हुने समय : बिहान १० बजे देखि ।
इन्ट्री फी : Rm 701
----------------------------------
1) खेल मलेसियन रेफ्रिद्वारा खेलाइनेछ
2) खेलदौरान चोटपटक लागेमा आयोजक जिम्मेवारी हुनेछैन।
3) खेलाडि 15 जना हुनुपर्नेछ।
4) जर्सि र बुट अनिबार्य हुनुपर्नेछ।
5) खेल समय बातबिबाद भएमा आयोजक र रेफ्रिको अन्तिम निर्नय हुनेछ।
-----------------------------------
प्रथम पुरस्कार: Rm 2800 (Trophy + Medal)
दोस्रो पुरस्कार : Rm 1600( Trophy + Medal)
----------------------------------
(नोट. एकदिने फुटबल गेम भएको कारणले १०बजे भित्र अनिबार्य उपस्थित हूनुपर्नेछ!!
सम्पर्क:
Dipendra Sapkota Xettri
+60 11-6091 6015
अप्रिन तामाङ
+60 16-740 6429
Nischal Magar
+60 17-784 8983
Thank you.