23/03/2025
आउदै गरेको 2nd penang gold cup को लागि टिम jURU FC को हौसला बढाउनको लागि यसै पेनाङ को bukit mertajam मा लालिगुरास रेस्टुरेन्ट संचालन गर्दै आउनु भएको हाम्रा आदरणीय Som Liwang दाजु तथा भाउजू लाई जर्सी उपलब्ध गराउनु भएको मा हामी टिम JURU FC को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।।