Jhumpak FC MALTA

Jhumpak FC MALTA hello guys !!! we are jhumpak !!!

Happy Birthday brother who’s been part of our Jhumpak journey for so many years. Thank you for all the wonderful memorie...
09/06/2026

Happy Birthday brother who’s been part of our Jhumpak journey for so many years. Thank you for all the wonderful memories. Wishing you endless happiness and success! 🎂🎈

Cheers to another amazing year. Happy Birthday, buddy! 🎂  gurung
09/06/2026

Cheers to another amazing year. Happy Birthday, buddy! 🎂 gurung

Wishing you a day full of joy and unforgettable moments. Happy Birthday! 🎈🎂🎊🎉
18/05/2026

Wishing you a day full of joy and unforgettable moments. Happy Birthday! 🎈🎂🎊🎉

🎉🌹 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🌹🎉आज मिति १० मे २०२६ चौधरी समाज माल्टा’ को प्रथम ऐतिहासिक भेलाबाट तदर्थ समित...
10/05/2026

🎉🌹 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🌹🎉
आज मिति १० मे २०२६ चौधरी समाज माल्टा’ को प्रथम ऐतिहासिक भेलाबाट तदर्थ समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनु भएकोमा
Chaudhary ज्युलाई
‘झुम्पक ग्रुप’ परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 🙏
तपाईंको नेतृत्वमा समाज अझ सशक्त, एकताबद्ध र प्रगतिशील बनोस् भन्ने शुभेच्छा। 🌟

Happy 37 birthday the greatest player Leonel Messi
24/06/2024

Happy 37 birthday the greatest player Leonel Messi

Jhumpak guys !!!
26/10/2023

Jhumpak guys !!!

Best up luck all team See you at ground ⚽️⚽️
20/10/2023

Best up luck all team
See you at ground ⚽️⚽️

Best up luck guys See you at ground 💪💪⚽️
19/10/2023

Best up luck guys
See you at ground 💪💪⚽️

विजयादशमी २०८० को पावन अवसरमा  देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ तथा देशवासिहरुमा भवानी दुर्गा माताको आशिर्वादले स...
15/10/2023

विजयादशमी २०८० को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ तथा देशवासिहरुमा भवानी दुर्गा माताको आशिर्वादले सुस्वास्थ,दिर्घायु तथा समृद्धि प्राप्तिको कामना गर्द्छु।
JHUMPAK FC MALTA

नेपालीको महान पर्व विजया दशमीको अवसरमा खुकुरी क्लब माल्टाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर २१ र २२ तारि...
15/10/2023

नेपालीको महान पर्व विजया दशमीको अवसरमा खुकुरी क्लब माल्टाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर २१ र २२ तारिखमा सञ्चालन हुने प्रतियोगिाका लागि आफ्नो संस्था वा क्लबको नामावाली अक्टोबर १९ सम्म दर्ता गराउन आयोजक क्लबले अनुरोध गरेको छ ।प्रतियोगितामा प्रथम पुरस्कार युरो दुई हजार पाँच सय र दोश्रो पुरस्कार युरो एक हजार पाँच सय नगद, ट्रफी र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । उत्कृष्ट खेलाडी र बेस्ट स्कोररलाई मेडल तथा प्रमाणपत्र एवं उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार
Be ready guys 👍✅🙆‍♂️
See you at ground !!!! ⚽️💪💪

Address

Gzira
Gzira

Telephone

+35677338588

Website

Alerts

Be the first to know and let us send you an email when Jhumpak FC MALTA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category