18/12/2022
मङ्गफ फुटबल कल्ब को नमस्ते सेवारो झोर्ले 🙏🙏💜❤️💜⚽️🇳🇵🇳🇵सम्पूर्ण कुवेतवासि दाजुभाई दिदिबहिनि हरु लाई यो जानकारि गराउन चाहान्छौ कि आउँदो शुक्रबार 2022 /12/ 23 गतेको दिन फाहाहिल को सुख सभा खेल मैदान मा (NRNA NCC ) kuwait सस्थाँ ले one day football tournament आयोजना गर्नु भएको छ। सो खेलको प्रत्यक्ष हेरेर मनोरञ्जन लिनु हुन सबैजना कुवेतबासि फुटबल प्रेमी दाजुभाइ दिदी बहिनी हरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।