JHAPA FC South Korea

JHAPA FC South Korea Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JHAPA FC South Korea, Sports Team, Seoul.

24/12/2025
22/12/2025

29/10/2024

*** PREDICT AND WIN ***

भोली (अक्टोबर ३०) हुन गईरहेको SAAF Women’s championship 2024 को Correct स्कोर Predict गर्नुहोस र ROYAL FC द्धारा November 3 तारिक आईतबार 파주 금촌 MEGA Box मा प्रदशन गर्न लागिएको १२ गाँउ फिल्मको १ प्रति फ्रि टिकेट जित्नुहोस।

योजनामा सहभागी हुनको लागी,

• हाम्रो JHAPA FC को पेज लाईक गरेको हुनुपर्नेछ
• यो पोष्ट सेयर गरेको हुनुपर्नेछ
• यो पोष्टको कमेन्ट बक्समा नै आफ्नो Prediction लेखेको हुनुपर्नेछ। र कोरियन समय अनुसार ओक्टुबर ३० बेलुका ८:३० बजे सम्मको कमेन्टलाई मात्र मान्यता दिईने छ
• Prediction एक जना भन्दा धेरैले मिलाउनु भएको अवस्थामा गोलाप्रथाद्धारा बिजेता घोषणा गरिने छ

हाम्रो झापा एफ सी का भूतपुर्व खेलाडी तथा कोरियाका विभिन्न संघ संस्थमा आवद्द प्रिय व्यक्तित्व श्री पवन चाम्लिङ्ग राई ज्यु...
08/09/2024

हाम्रो झापा एफ सी का भूतपुर्व खेलाडी तथा कोरियाका विभिन्न संघ संस्थमा आवद्द प्रिय व्यक्तित्व श्री पवन चाम्लिङ्ग राई ज्युको अल्पायुमै दुखद निधन भएको खबरले हामी झापा एफ सी परिवार स्तब्ध भएका छौं। यस दुखद घडीमा उहाँको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवान सँग प्रार्थना गर्दछौं।

अध्यक्ष
दिपक राई
तथा
सम्पूर्ण झापा एफ सी परिवार दक्षिण कोरिया

02/09/2024

साँझ पख सूर्यास्तको पर्खाइमा 😇

 Euro Cup 2024 अन्तर्गत आज राती पोर्चुगल विरुद्ध फ्रान्सको खेलमा दुई टिमले कति कति गोल गर्दै जित निकाल्नेछन् सही अनुमान ...
05/07/2024



Euro Cup 2024 अन्तर्गत आज राती पोर्चुगल विरुद्ध फ्रान्सको खेलमा दुई टिमले कति कति गोल गर्दै जित निकाल्नेछन् सही अनुमान गर्नुहोस् पुरस्कार जित्नुहोस्।

गोलाप्रथाद्वारा सही उत्तर दिने दुई जनालाई प्रतिव्यक्ति रु १००० को दरले पुरस्कृत गरिनेछ।

शर्तहरु :
#हाम्रो यो पेजलाई लाइक वा फलो गरेको र यो पोस्टलाई सेयर गरेको हुनुपर्नेछ।
#कमेन्ट खेल सुरुहुनुभन्दा अगाडी गरिसक्नु पर्नेछ ।
# तपाईँको कमेन्ट सँगै आफ्नो दुईजना साथीलाई पनि मेन्सन गर्नुपर्नेछ।
#एकवटा भन्दा बढी कमेन्ट गरेमा सबै कमेन्ट रद्द हुने छ ।

No football fan will skip this photo 🇧🇷Ronaldo × Ronaldinho
21/05/2024

No football fan will skip this photo 🇧🇷
Ronaldo × Ronaldinho

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when JHAPA FC South Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category