23/02/2026
!!!!!!!!!!!!!!BIG APPEAL !!!!!!!!!!!!!!!
Sabitra Bhandari(Samba) ठुलो चोटमा परेकी छिन! उनको उपचारको लागी $80,000 करीव नेरू 1 करोड 20 lakh आवश्यक परेको हुदा उनी सवै नेपालीसॅग सहयोग मागीरहेकी छिन! एन्फावाट पनि सहयोग प्राप्त नभएपछि अन्तिम विकल्पमा सवै नेपालीमाझ सहयोग मागेकी हुन्! देशको लागी खेल्दाखेल्दै घाईते भएकी साम्वालाई हामी सवैले सकेको सहयोग गरी उपचार गराई पुन: मैदान फर्काउन सहयोग गरौ! सहयोगको लागी तल उनको खाताको QR code मार्फत गर्न सक्नु हुनेछ! मैले त गरे अव तपाईहरूको पालो
Ac no- 0210605412307013
Agricultural development bank
Ac holder: Sabitra bhandari
Sabitra Bhandari Preeti Rai