INAGE FC

アクセス

INAGE FC Unity is an Eternal wonder

Notice !!! Notice !!! Notice !!!
2026/09/01

Notice !!! Notice !!! Notice !!!

देश संकटमा छ। सकेको सहयोग डायरेक्ट देशको खातामा गरौं।
2026/08/27

देश संकटमा छ। सकेको सहयोग डायरेक्ट देशको खातामा गरौं।

Mark your Calendar 🗓️ Ready For 3rd INAGE FC TEEJ FESTIVAL CELEBRATION 🎉🎉🎉🗓️ Date:- 6th September 2026⏰ Time:- 3:00PM On...
2026/08/21

Mark your Calendar 🗓️
Ready For 3rd INAGE FC TEEJ FESTIVAL CELEBRATION 🎉🎉🎉

🗓️ Date:- 6th September 2026
⏰ Time:- 3:00PM Onwards
📍 Location:- 1F, 2 Chome-8-8 Shinchiba, Chuo Ward, Chiba, 260-0031
Venue:- Rajdurbar Nepalese Cuisine ラジドゥルバール 本場 ネパール料理 ラジ ドゥルバール

Welcome Everyone 🎉🙏🎉

Isobe Sports Center 磯辺スポーツセンターआज हामी यता है साथीहरू ।
2026/07/25

Isobe Sports Center 磯辺スポーツセンター
आज हामी यता है साथीहरू ।

INAGE FC ले खेल खेल्ने ग्राउन्ड INAGE HIGASHI KOUEN मा आज बेलुका ४ बजे देखी ८ बजे सम्म お祭り🪅 मेला लाग्ने भएकोले सबैजना आए...
2026/07/25

INAGE FC ले खेल खेल्ने ग्राउन्ड INAGE HIGASHI KOUEN मा आज बेलुका ४ बजे देखी ८ बजे सम्म お祭り🪅 मेला लाग्ने भएकोले सबैजना आएर रमाउनुहुन हार्दिक अनुरोध गर्दछौ।
ईनागे एफ सी परिवार चिबा ।

Festival Coming Soon 🔜 Only at JR Inage Station!Inage Sengen Street Festival x Suica Charge Campaign!On the 14th and 15t...
2026/07/09

Festival Coming Soon 🔜

Only at JR Inage Station!
Inage Sengen Street Festival x Suica Charge Campaign!

On the 14th and 15th (10:00~16:00) you can recharge Suica at JR Inage Station for a free draw!

大賀ハスまつり (オオガハス)जुन २० देखी २८ सम्म कमलको फूल हेर्न चिबा पार्क जाऊ। कमलको फूल, संसारको सबैभन्दा पुरानो र बहुमूल्य फूल हो ...
2026/06/15

大賀ハスまつり (オオガハス)
जुन २० देखी २८ सम्म कमलको फूल हेर्न चिबा पार्क जाऊ।

कमलको फूल, संसारको सबैभन्दा पुरानो र बहुमूल्य फूल हो र यसका विभिन्न प्रकारहरू पनी छन।
जसमा (オオガ)ओगा कमल प्रजाति फूलको शुरुवात चिबा शहर बाट शुरू गरिएको ले यस चिबा पार्कलाई "जन्मस्थान" पनि मानिन्छ।
(オオガ) ओगा कमल फूलको प्रचार प्रसार घरेलु र अन्तर्राष्ट्रिय रूपमा लगभग २५० स्थानहरूमा गरिएको छ। जसले गर्दा यस फूललाई विभिन्न ठाउँहरूमा देख्न सकिन्छ।

सन् १९९३ मा, यसलाई चिबा शहरको फूलको रूपमा तोकिएको थियो र आज पनि चिबा शहरको पहिचान स्थापित गर्नको लागि ओगा कमललाई एक महत्त्वपूर्ण क्षेत्रीय स्रोतको रूपमा सक्रिय प्रचार गर्दछ।

 #千葉開府900年  anniversary of the founding of Chibaसन्दर्भः जापान चिबा शहरको ९०० बर्षको ईतिहास। आफ्नो देश, शहर, गांऊ, भाषा,...
2026/06/08

#千葉開府900年
anniversary of the founding of Chiba

सन्दर्भः जापान चिबा शहरको ९०० बर्षको ईतिहास।
आफ्नो देश, शहर, गांऊ, भाषा, संस्कृति लाई कतिको मान्यता दिन्छन भन्ने कुरा तलको फोटोले प्रष्ट देखिन्छ।

चिबा स्थापनाको ९०० औं वार्षिकोत्सवमा ससाना बालबालिका द्वारा विभिन्न बोटबिरूवाहरूको पातले बनाईएको फोटो।
稲毛区役所:千葉市

Mark Your Calendar!!   稲毛へようこそ!!第10回 稲毛せんげん通り祭り 7月14日・15日१०औं ईनागे स्ट्रीट फेस्टिवल 2026 July 14th & 15th को आयोजना हुन...
2026/05/13

Mark Your Calendar!! 稲毛へようこそ!!

第10回 稲毛せんげん通り祭り 7月14日・15日

१०औं ईनागे स्ट्रीट फेस्टिवल 2026 July 14th & 15th को आयोजना हुने भएकोले उक्त मितीको दिन JR INAGE देखी KEISEI INAGE हुदै १४ नंबर को रोड सम्म Vehicles हरू चल्न नमिल्ने भएकोले अर्को बाटो अपनाउनु होला र
फेस्टिवलमा स्वयंसेवक भएर म्यानेजमेन्ट टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने फोटोमा भएको QR रिड गरेर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ।
धन्यवाद।

稲毛エフシ 稲毛東-千葉市

住所

Chiba Inage

ウェブサイト

アラート

INAGE FCが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー