N.f.C football page

९औं शिवगढी साइनिङ कप २०८३/५\०९ गते NSYC 1-0 green vision bankatta लाई पहिलो चरणमा जीतेर दोस्रो चरण प्रवेश गरेका छन् यस ख...
30/08/2026

९औं शिवगढी साइनिङ कप २०८३/५\०९ गते NSYC 1-0 green vision bankatta लाई पहिलो चरणमा जीतेर दोस्रो चरण प्रवेश गरेका छन्
यस खेलका man of the match Amar Mohara Kshetri भएका छन्

हाम्रो खेलकुद प्रतिको माया र उत्साहलाई बुझेर यो सुन्दर जर्सी उपहार दिनुहुने हाम्रा आदणीय दाजूहरुलाई हिर्दय देखि धन्यवाद!...
21/08/2026

हाम्रो खेलकुद प्रतिको माया र उत्साहलाई बुझेर यो सुन्दर जर्सी उपहार दिनुहुने हाम्रा आदणीय दाजूहरुलाई हिर्दय देखि धन्यवाद! हजुरहरुको यो माया र साथ सधैं हाम्रो क्लब प्रति राम्रो प्रेरणा दिनेछ। उत्कृष्ट एक थान जर्सीको लागि धेरै धेरै धन्यवाद रोहित रोक्का क्षेत्री, विनोद बोहोरा, हिमाल मोहरा, प्रेम सुनार ज्यू यो उपहार र तपाईँहरूको साथ हाम्रो क्लब सधैं आभारी रहनेछ।
Thank you so much brotherhoods ❤️

19/07/2023
Final game ko photo haru
19/07/2023

Final game ko photo haru

住所

Chiba-shi, Chiba

ウェブサイト

アラート

N.f.Cがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

N.f.Cにメッセージを送信:

ショートカット

共有する

カテゴリー