29/07/2025
“हाम्रा प्यारे सहभागीहरू, तपाईंहरू सबैलाई हृदयदेखि धन्यवाद! दमक ज्याम vol-1 लाई यति सफल बनाउन सबैको साथ, समर्थन र माया पाएकोमा हामी अति नै कृतज्ञ छौं। भारतका विभिन्न स्थानहरूबाट, नेपालका पहाडी क्षेत्रहरूबाट, र हाम्रो( टिम दमक) साथै विभिन्न छेत्र बाट हामी लाई पुराउनु भएको योग्दान साथले यो इवेंटलाई अझै खास बनायो। भविष्यमा पनि यस्तै समर्थन र माया पाउनका लागि हामी आशावादी छौं। फेरि एकपटक भेटौँला र साथमा यस्तै रमाइला पलहरू सिर्जना गरौला ।