Football In Nepal

Football In Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Football In Nepal, Sports Club, Sonipat.

01/02/2023

Enzo fernandez चेल्सीमा महङगाे मुल्यमा अनुबन्ध

03/01/2023

३२ लाखकाे कुकुर खेलाडीले किने

02/01/2023

सुआरेजले ब्राजिलमा खेल्ने,

उरुग्वेका भेट्रान स्ट्राइकर लुइस सुआरेजले ब्राजिलमा फुबटल खेल्ने भएका छन्। युरोपका ठूला क्लबमा सफलता पाइसकेका सुआरेजले ब्राजिलियन क्लब ग्रेमिओबाट व्यवसायिक फुटबल खेल्नेछन्।

३५ वर्षीय स्ट्राइकर सुआरेजले ग्रेमिओसँग २ वर्षको सम्झौता गरेका छन्। उनी फ्रि ट्रान्सफरमा ग्रेमिओमा आबद्ध भएका हुन्।

सिरिजनको सुरुआतम स्पेनिस क्लब एट्लेटिको मड्रिड छाडेपछि सुआरेजले ६ महिना घरेलु क्लब नासिओनलबाट खेलेका थिए।

ग्रेमिओसँगको अनुबन्धनसँगै सुआरेज ब्राजिलमा खेल्ने सर्वाधिक कमाउने खेलाडी बनेका छन् । उनको तबल भने खुलाइएको छैन।

ग्रेमिओ यसैसिजन सिरिए बीबाट ए मा बढुवा भएको हो। युरोपियन फुबटलमा राम्रो प्रदर्शन गरेका सुआरेजले ग्रेमिओमा पनि सोही लय समात्ने विश्वास गरिएको छ।

सुआरेजले इंग्लिस क्लब लिभरपु, स्पेनिस क्लब बार्सिालेना र एट्लेटिको मड्रिडबाट खेलेका छन्।

31/12/2022

काे सम्झनामा नेपाली फुटबलमा माैन धारण गर्न अनुराेध

31/12/2022

Mbappe काे PSG छाेड्ने निर्णयले सबै चकित!

🇫🇷 Zinedine Zidane➡️2006🇺🇾 Diego Forlan➡️2010🇦🇷 Lionel Messi➡️2014🇭🇷 Luka Modric➡️2018🇦🇷 Lionel Messi➡️2022The last 5 Wo...
31/12/2022

🇫🇷 Zinedine Zidane➡️2006
🇺🇾 Diego Forlan➡️2010
🇦🇷 Lionel Messi➡️2014
🇭🇷 Luka Modric➡️2018
🇦🇷 Lionel Messi➡️2022

The last 5 World Cup Golden Ball winners were all number 10s🤯🔟✨

आहा–रारा पोखरा गोल्डकप : एपिएफसँग हार्दै बाहिरियो धरान, एपिएफ सेमिफाइनलमा
31/12/2022

आहा–रारा पोखरा गोल्डकप : एपिएफसँग हार्दै बाहिरियो धरान, एपिएफ सेमिफाइनलमा

08/12/2022
07/12/2022

Congratulations portugal 👏👏

Address

Sonipat

Website

Alerts

Be the first to know and let us send you an email when Football In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category