Garidhura Sporting Club

Garidhura Sporting Club Social worker

28/05/2023
आज गाडीधुरा स्पोर्टिङ्ग क्लवका प्रेसिडेन्ट श्रीमान बिशाल देवान द्वारा आफ्नो निजी कोषबाट फुटबलमा रुचि राख्ने गाउँका सा सा...
16/05/2023

आज गाडीधुरा स्पोर्टिङ्ग क्लवका प्रेसिडेन्ट श्रीमान बिशाल देवान द्वारा आफ्नो निजी कोषबाट फुटबलमा रुचि राख्ने गाउँका सा साना नानीहरूलाई 5 वटा फुटबल 15 वटा जर्सी 15 वटा बिब वितरण गरि प्रोत्साहान गर्नुभयो र भविष्यमा यो नानीहरूले राम्रो खेले अझ सहयोग गर्ने वचन दिनु भयो।

यस वर्षको Higher Secondary परीक्षा दिनु हुने सम्पूर्ण छात्रा छात्रलाई *GARIDHURA SPORTING CLUB* काे तर्फ बाट  सबै नानीहर...
14/03/2023

यस वर्षको Higher Secondary परीक्षा दिनु हुने सम्पूर्ण छात्रा छात्रलाई *GARIDHURA SPORTING CLUB* काे तर्फ बाट सबै नानीहरू लाई अग्रिम शुभकामना।
Best Wishes 🥳 Do your best 👍

साथै यस वर्षको Higher Secondary परीक्षा दिनु हुने सम्पूर्ण छात्रा छात्रलाई गाडी को सुविधा उपलब्ध गराउन *बामन् पोखरी बन बिभागका RO BO BAMAN POKHARI RANGE सर लाई GARIDHURA SPORTING CLUB* काे तर्फ बाट धेरै धेरै धन्यबाद तक्राउदछौं l

23/02/2023

माध्यामिक परीक्षा दिन जाने हाम्रो क्लबका सबै नानीहरू लाई अग्रिम शुभकामना।
Best Wishes 🥳 Do your best 👍

आज दिनाङ्ग 01/02/23 मंगलबारको दिन गाडीधुरा पुलिस थानाद्वारा जंगल,वन्यजन्तु एवं प्रकृति बचाउ जनचेतना अभियान तहत एउटा जुलु...
01/02/2023

आज दिनाङ्ग 01/02/23 मंगलबारको दिन गाडीधुरा पुलिस थानाद्वारा जंगल,वन्यजन्तु एवं प्रकृति बचाउ जनचेतना अभियान तहत एउटा जुलुस (Rally) को आयोजना गरियो। यस अभियान गाडीधुरा थाना प्रभारी, ट्राफिक प्रभारीको उपस्थितिमा सम्पन्न भएको थियो। गाडीधुरा स्पोर्टिङ क्लब को तर्फबाट सभापति विशाल देवान साथै अरु सदस्यहरू,ग्रेस एकाडमी इंग्लिश स्कूल, आक्स इंग्लिश स्कूलका नानीहरूले पनि आजको यस जनचेतना मूलक कार्यक्रममा आफ्नो उपस्थिति जनाएका थिए। गाडीधुरा थानालाई आजको यस जनचेतना कार्यक्रम प्रति धन्यवाद दिन चहान्छौ।

10/01/2023

प्रत्येक आइतबार झैं यसपाली पनि सरसफाई कार्यक्रमलाई यथावत् राख्दै आज अझ छूट्टै कार्यक्रम पनि आयोजना गरियो। आज गाडीधुरा स्पोर्टिङ क्लब परिवार सम्पूर्ण सदस्यहरू लगायत फूटबल महिला पुरुष खेलाडीहरू लिएर नयाँ साल मनाउन साथै रमाइलो पलहरु साटासाट गर्ने अवसर बनाएर बनभोज(पिकनिक) सभापतिको अध्यक्षतामा आयोजना गरिएको थियो। साल भरि नै क्लबको आयोजनामा हुने कुनै पनि कार्यक्रम होस् चाहे त्यो गाउँको सरसफाई या खेल त्यसमा आफ्नो बहुमूल्य समय दिँदै आइरहेको भाई बहिनीको निम्ति आजको कार्यक्रम बिषेश थियो। हाम्रो कर्त्तव्य पनि बन्छ उनीहरूलाई केही रमाइलो समय दिने अथवा हौसला बढाउनुको निम्ति भएपनि केही क्षण खुशी साटासाट गर्ने समय दिने त्यसै कुराहरूलाई ध्यानमा राखेर आजको कार्यक्रम आयोजना गरिएको थियो। फेरि पनि सबै सबैलाई गाडीधुरा स्पोर्टिङ क्लबको तर्फबाट नव वर्ष 2023 को हार्दिक शुभकामना 🙏

Address

Kurseong
734217

Website

Alerts

Be the first to know and let us send you an email when Garidhura Sporting Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category