aawaj sadak bata

aawaj sadak bata Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from aawaj sadak bata, Sport & recreation, Kozhencheri.

ऋण भनेको पैसाको मात्र सम्झेको छैन।कसैको गुण को ऋण छ कसैको बैगुनको ऋण छ कसैले लगाएको वचनको ऋण छ अनि कसैलाई दिएको कसमको ऋण छ समयको साथसँगै सबै ऋणहरू ब्याजसहित तिरिन्छन् 🙏🏻

Hardik sardanjli nanu sumixa Delhi rajib Gandhi aspatal ma astain sumixa nani
31/08/2026

Hardik sardanjli nanu sumixa Delhi rajib Gandhi aspatal ma astain sumixa nani

साउदी अरबमा रोजगारीका क्रममा रहेका प्युठान गौमुखी गाउँपालिका–७, नारीकोटका नारायण बोहोराको दुःखद नि!धन भएको छ।
26/08/2026

साउदी अरबमा रोजगारीका क्रममा रहेका प्युठान गौमुखी गाउँपालिका–७, नारीकोटका नारायण बोहोराको दुःखद नि!धन भएको छ।

रुपन्देही ।। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमा घाटस्थित दानो नदीको छेउमा पहिचान खुल्न नसकेको एक बालिकाक...
23/08/2026

रुपन्देही ।। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, अजमा घाटस्थित दानो नदीको छेउमा पहिचान खुल्न नसकेको एक बालिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भदौ ६ गते साँझ करिब ६ः४५ बजे अन्दाजी ५/६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी हुन्।

बालिकाको नाम, थर हालसम्म खुल्न सकेको छैन। ‌शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। बालिकाको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बालिकालाई चिन्नुहुने वा उनको बारेमा कुनै जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लुम्बिनी वा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।

घटनाको थप विवरण तथा बालिकाको मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

I can't believe what I just saw! 🤯 Someone spent 200 Crore to transform their body to look like a dog. 🐶 Such an extreme...
09/08/2026

I can't believe what I just saw! 🤯 Someone spent 200 Crore to transform their body to look like a dog. 🐶 Such an extreme dedication! What are your thoughts on this? 🤔

07/08/2026

Like share garnu hai

Hardik sardanjli
01/08/2026

Hardik sardanjli

27/07/2026

Badi pahiro bata bachu

कैलालीमा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते 😥 कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सा...
26/06/2026

कैलालीमा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते 😥

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता **योगेन्द्र तिमिल्सिना**का अनुसार बिहीबार बिहान फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्किँदा गम्भीर घाइते भएका विष्टको लम्कीस्थित **लालरत्न अस्पताल**मा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको हो।

विस्फोटबाट विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।

उक्त घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। घटना बिहान ९:१७ बजे **नेपाली सेना**को सुदूरपश्चिम पृतना अन्तर्गत गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोलीको अभ्यासका क्रममा भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। #सक्दो_शेयर_गरौ

दुखद खबर😭बनेपाबाट रोशी जाँदै गरेको बस बुच्चाकोटमा दु'र्घटना, ७ जनाको घटनास्थलमै मृ'त्यु ।😭🙏
12/06/2026

दुखद खबर😭
बनेपाबाट रोशी जाँदै गरेको बस बुच्चाकोटमा दु'र्घटना, ७ जनाको घटनास्थलमै मृ'त्यु ।😭🙏

12/06/2026

Ganga Chettri GaGotri

Address

Kozhencheri
MANKAVAMINIBAIPASHROD

Website

Alerts

Be the first to know and let us send you an email when aawaj sadak bata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share