Rongo Gurungs Club

Rongo Gurungs Club RONGO GURUNGS club is a sports organisation

७७(77)अाै स्वतन्त्रता दिवसको उपलक्ष्यमा रोङ्गो गुरुङ्स सम्पूर्ण देशवासीमा मङ्गलमय शुभकामना ब्याक्त गर्दछाै।
15/08/2023

७७(77)अाै स्वतन्त्रता दिवसको उपलक्ष्यमा रोङ्गो गुरुङ्स सम्पूर्ण देशवासीमा मङ्गलमय शुभकामना ब्याक्त गर्दछाै।

16/11/2022

आगमी दिसम्बर महिना 17/12/2022 देखि रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा रोङ्गो जनता मैदानमा "बिशाल गुरुङ्ग" स्मृति बर्ष "2" सिलभर कप खुल्ला नकआउट फुटबल टुर्नामेण्ट आयोजना गर्न गइरहेछ र उक्त टुर्नामेण्टको फाइनल खेल 31/12/2022 रात्रि (NIGHT) मा हुने छ।
टुर्नामेण्टको विजय दललाई रू-80000/-
उप विजय दललाई रू-40000/- गरेर प्रदान गरिने छ । टुर्नामेण्टको प्रवेश शुल्क रू-3000/-
टुर्नामेण्टमा भाग लिने (Participate) गर्ने इच्छुक दलहरुले सोझै क्लबसँग तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।
cont no 7602480450 Ranjan Gurung
8348305779 Amir Gurung
8145947895 Sapan Gurung

आज हाम्रो अतिप्रीय दाजु श्रीमान "सन्तोष राई" जसलाई( चामलिङ केटो ) पनि भनेर चिनिन्छ जो हरदम समाजमा केही गर्नु पर्छ भन्ने ...
27/09/2022

आज हाम्रो अतिप्रीय दाजु श्रीमान "सन्तोष राई" जसलाई( चामलिङ केटो ) पनि भनेर चिनिन्छ जो हरदम समाजमा केही गर्नु पर्छ भन्ने सोच राख्नु हुने र रोङ्गो गुरुङ्स क्लबले गरेको हरेक कार्यक्रममा सयोग पुर्याउदै आउनु हुने हाम्रो अतिप्रिय दादाको आज जन्मदिन भएकोले वहाँला "रोङ्गो गुरुङ्स क्लब"को तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना जिन्दगीमा अझै प्रगति गर्दै जानुहोस इश्वरले सदै खुशी र सुस्वस्थ्य राखुन HAPPY BIRTHDAY DADA

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा लाइन गाउँ शिशु शिक्षा केन्द्रको प्रङ्गनमा 75 औ स्वतन्त्रता दिवस पालन गर्दै राष्ट्रीय झण्...
15/08/2022

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा लाइन गाउँ शिशु शिक्षा केन्द्रको प्रङ्गनमा 75 औ स्वतन्त्रता दिवस पालन गर्दै राष्ट्रीय झण्डा उत्तोलन (National Flag Hosting) गर्ने काम गरियो।

15/08/2022

75औ स्वातन्त्रता दिवसको उपलक्ष्यमा सबै सबैमा ""रोङ्गो गुरूङ्स क्लब"" हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछाै।

आज दिनाङ्क 14/08/2022 आइतबारको दिन रोङ्गो गुरूङ्स क्लबका युवाहरुद्वारा लाइन गाउँ स्कूलको वरिपरि साथै स्कूलको खेलमैदान सर...
14/08/2022

आज दिनाङ्क 14/08/2022 आइतबारको दिन रोङ्गो गुरूङ्स क्लबका युवाहरुद्वारा लाइन गाउँ स्कूलको वरिपरि साथै स्कूलको खेलमैदान सरसफाई गर्दै ।

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ्ग स्मृति सिलभर कप खुल्ला नकअाउट फुटबल टुर्नामेण्ट को अाज भएको दोस्रो...
29/12/2021

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ्ग स्मृति सिलभर कप खुल्ला नकअाउट फुटबल टुर्नामेण्ट को अाज भएको दोस्रो सेमिफाइनल खेलमा जयगाउँ युनाइटेडले 2 को विरुद्ध 5 गोल गरेर वाङ एफसिलाई पराजित गर्यो साथै जयगाउँ युनाइटेड फाइनलमा प्रवेश गरेका छन जयगाउँ युनाइटेडका खेलाडी जर्सी नम्बर 16 पोग्बालाई अाजको उत्कृष्ट खेलाडी म्यान अफ द म्याच प्रदान गरियो ।टुर्नामेण्टको फाइनल खेला 31/12/2021 को दिन जयगाउँ युनाइटेड वनाम एस एफ सि पत्थरझोडा बीच हुनेछ।

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलबर कप नकअाउट फुटबल टुर्नामेण्टको अाज भएको दोस्रो क्वाटर फा...
23/12/2021

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलबर कप नकअाउट फुटबल टुर्नामेण्टको अाज भएको दोस्रो क्वाटर फाइनल खेलमा जयगाँउ युनाइटेड ले 0 को बिरुद्ध 1 गोल गरेर दालिमटार गोरुबथानलाई पराजित गरे साथै जयगाँउ युनाइटेड सेमिफाइनलमा प्रवेश गरेका छन। अाजको खेलमा जयगाँउ युनाइटेडका खेलाडि गोबिन विश्वलाई म्यान अफ द म्याच प्रदान गरियो।

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलभर कप खुल्ला नकअाउट फुटबल टुर्नामेण्टको अाज भएको पहिलो क्व...
22/12/2021

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलभर कप खुल्ला नकअाउट फुटबल टुर्नामेण्टको अाज भएको पहिलो क्वाटर फाइनल खेलमा एस एफ सि पत्थरझोराले 0 को विरुद्ध 2 गोल गरेर जलपाइगुडिलाई पराजित गरे एस एफ सि पत्थरझोडा सेमिफाइनलमा प्रवेश गरेका छन ।एस एफ सि पत्थरझोडाका खेलाडि सुजित मुण्डालाई अाजको उत्कृष्ट खेलाडि म्यान अफ द म्याच प्रदान गरियो ।

अाज भएको खेलमा गैरीवास युनाइटेडले 1 को बिरुद्ध 2 गोल गर्दै डुवर्स युनाइटेडलाई पराजित गरे साथै गैरीवास युनाइटेड क्वाटर फा...
20/12/2021

अाज भएको खेलमा गैरीवास युनाइटेडले 1 को बिरुद्ध 2 गोल गर्दै डुवर्स युनाइटेडलाई पराजित गरे साथै गैरीवास युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेका छन् । अाजको खेलमा गैरीवास युनाइटेड का खेलाडी प्रविन राईलाई म्यान अफ द म्याच प्रदान गरियो।

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ्ग स्मृति सिलभर कप  खुल्ला लात्ते भकुण्डो प्रतियोगिताको अाज भएको तेस्...
19/12/2021

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ्ग स्मृति सिलभर कप खुल्ला लात्ते भकुण्डो प्रतियोगिताको अाज भएको तेस्रो दिनको खेलमा B.F.P.A Bindu ले 0 को विरुद्ध 1 गोल गर्दै Banarhat Jai Ho Club लाई पराजित गरे साथै B.F.P.A Bindu क्वाटर फाइनलमा प्रवेश गरेका छन्।Bindu का खेलाडि बादललाई अाजको उत्कृष्ट खेलाडि man of the match प्रदान गरियो।

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलभर कप खुल्ल लात्ते भकुण्डो टुर्णामेण्टको हिजो भएको खेलमा द...
19/12/2021

रोङ्गो गुरुङ्स क्लबको तत्वधानमा भइरहेको विशाल गुरुङ स्मृति सिलभर कप खुल्ल लात्ते भकुण्डो टुर्णामेण्टको हिजो भएको खेलमा दालिमटार गरुबथानले 0 को बिरुद्ध 2 गोल गर्दै कालचिनी युनाइटेड फुटबल एकाडेमीलाई पराजित गरे साथै दालिमटार गरुबथान दोस्रो राउण्डमा प्रवेश गरेका छन । अाजको खेलमा उतकृष्ट खेल प्रदशन गर्नु हुने दालिमटार गरुबथानका खेलाडी बिभुषण गुरुङ लाई म्यान अफ द म्याच प्रदान गरियो।

Address

Rongo
Kalimpong

Telephone

+917602480450

Website

Alerts

Be the first to know and let us send you an email when Rongo Gurungs Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rongo Gurungs Club:

Share