Lungsel United Club

Lungsel United Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lungsel United Club, Sports Team, Lungsel B***y, Kalimpong.

  Glimpses of Prize Money knockout football tournament final 2025 at Lunsel Play ground.
20/10/2025


Glimpses of Prize Money knockout football tournament final 2025 at Lunsel Play ground.

 Some glimpses of Prize Money knockout football tournament 2025 at Lunsel Play ground.
20/10/2025


Some glimpses of Prize Money knockout football tournament 2025 at Lunsel Play ground.

प्राइज मणि ओपननक्-आउट फुटबल टुनामेण्ट 2025:  कुवापानी एफ सी च्याम्पियन19अक्टोबरः लुङ्सेल युनाईटेड क्लबको तत्त्वावधानमा आ...
19/10/2025

प्राइज मणि ओपननक्-आउट फुटबल टुनामेण्ट 2025: कुवापानी एफ सी च्याम्पियन

19अक्टोबरः लुङ्सेल युनाईटेड क्लबको तत्त्वावधानमा आयोजित प्राइज मणि ओपन नक्-आउट फुटबल टुनामेण्ट 2025-मा कुवापानी एफ सी च्याम्पियन भयो। लुङ्सेल खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा कुवपानी एफ सी ले फुलबारी एफ सी लाई रोमान्चक खेलमा 1-0 ले पराजित गऱ्यो।फाइनलमा मुख्य रेफरीको रूपमा सजीत छेत्री थिए सहायक रेफरीको भूमिकामा प्रकाश छेत्री र रमेश तामंङ थिए। । फोर्थ अफिसियल सोनाल लेप्चा रहेका थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा 30 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो । आजको फाइनल समापन खेलको मुख्य अतिथिको रुपमा कार्यकारी सभासद श्रीमान रतन थापा थिए भने विशिष्ट अतिथिको रुपमा श्रीमती करुणा छेत्री ( गोरुबथान पन्चायत सदस्य ) थिए।अन्य अतिथिहरुमा श्रीमान पेमा योन्जन ( भा गो प्रा मो गोरुबथन जोन दुई सभापती ) अशोक छेत्री ,प्रीतम चाम्लिङ ,श्रीमती निरा तामाङ रोलेन लेप्चा,लोककुमार ठ्कुरी, कुमार मल्ल ,युशप लेप्चा ,ज्ञानेन्द्र ठ्कुरी,निर्मल छेत्री सुजन राई, कर्णबहादुर तामंङ विषेश रुपमा उपस्थित थिए।

18/10/2025

प्राइज मणि ओपन नक्आउट फूटबल टुर्नामेण्ट 2025

18अक्टोबरः लुङ्सेल युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित प्राइज मणि ओपन नक्आउट फूटबल टुर्नामेण्ट आज शनिबार दुईवटा सेमीफाइनल म्याच खेलियो। लुङ्सेल खेल मैदानमा आज भएको प्रथम सेमीफाईनल खेलम शक्तिशाली फुलबारी एफ सी ले शेर्पा वारयर्सलाई ट्राइब्रेकरमा 6-5 को अन्तरले पराजित गरी अन्तिम फाइनलमा स्थान बनायो । यसरी नै दोस्रो म्याचमा कुवपानी एफ सी ले शक्तिशाली जि अर बोईजलाई ट्राइबेकरमा 5-4-ले पराजित गर्दै फाइनलमा प्रवेश गरे।भोली 19 अक्टोबर फुलबारी एफ सी र कुवापानी एफ सी अन्तिम फाईनल खेल समापन हुनेछ। स्मरण रहोस गत 7 ओक्टोबर देखी सुरु भएको यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा 32 वटा टीमले हिस्सा लिएका थिए। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा 30 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने छ।

नगत रासी खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा कप 2025 - लुङ्सेल17 अक्टोबरः लुङ्सेल युनाइटेड क्लब को तत्त्वावधानमा आयो जित स...
17/10/2025

नगत रासी खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा कप 2025 - लुङ्सेल

17 अक्टोबरः लुङ्सेल युनाइटेड क्लब को तत्त्वावधानमा आयो जित सेभेन ए साइड नगत रासी खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आज शुक्रबार क्वटरफाइनलको तिनवटा म्याच खेलियो। लुङ्सेल खेल मैदानमा आज भएको पहिलो म्याचमा शेर्पा वारयर्सले सनराइजिङ क्लबलाई3-1-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा जि आर बोइजले जे आर बोइजलाई ट्राइब्रेकरमा 6-5-ले पराजित गऱ्यो। अनि आजको अन्तिम खेलमा कुवापानी एफ सीले एस एस बोइजलाई 3- 0 को अन्तर ले पराजित गर्दै सेमी फाईनलको स्थान बनायो।यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा 32 वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल भोली 18 ओक्टोबरमा हुने छ। यसरी नै फाइनल 19 ओक्टोबर हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा 30 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने छ।

16/10/2025

Prize Money Open Knockout Football Tournament 2025
Org. by Lungsel United Club .

Prequater Final result.

First match
Sunringing F.C-2 Doring F.C- 1

Second Match
Fulbari F.C-1 Lower Pochok-1
Penalty Score
Fulbari- 2
Lower Pochok- 0

Third Match
S.S Boys F.C- 5 Youth Club- 1

15/10/2025

Prize Money Open Knockout Football Tournament 2025
Org. by Lungsel United Club .

Prequater Final result.

First match
Sherpa Warriors-2 San Brother- 0

Second Match
Chhota Fafree-1 G.R Boys-
Penalty Score
G.R.Boys- 3
Chhota Fafree- 2

Third Match
Kuwapani F.C- 1 Yugal Club-
Penalty Score
Kuwapani F.C- 3
Yugal club- 2

14/10/2025

Prize Money Open Knockout Football Tournament 2025
Org. by Lungsel United Club .

Prequater Final result.

First match
Pochok F.C-1 Takna F.C- 0

Second Match
JR Boys- 7 Noam F.C-0

Third Match
Fulbari F.C-3 A.F.A-1

सनराइज एफ सी अघिल्लो चरणमा13 अक्टोबरः लुङसेल युनाइटेड  क्लब को तत्त्वावधानमा आयोजित सभेन  ए साइड नगत रासी खुल्ला नक्आउट ...
13/10/2025

सनराइज एफ सी अघिल्लो चरणमा

13 अक्टोबरः लुङसेल युनाइटेड क्लब को तत्त्वावधानमा आयोजित सभेन ए साइड नगत रासी खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आज सोमबार प्रथम चरणको अन्तिम दुई म्याच खेलियो। लुङ्सेल प्ले ग्राउण्ड मा खेलिएको प्रथम म्याचमा सनराइजले एफ सी ले लिम्बु बोइज विरुद्ध 1-0 को झिनो अन्तरले जीत हासिल गऱ्यो।
यसरीनै आजको दोस्रो युथ सेभेन ले हन्टर सेभेनलाई 3- 0 को अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो।

युगल क्लब फापारखेती  को रोमाञ्चक जीत12 अक्टोबरः लुङ्सेल युनाइटेड  क्लब को तत्त्वावधानमा आयोजित सभेन  ए साइड नगत रासी खुल...
12/10/2025

युगल क्लब फापारखेती को रोमाञ्चक जीत

12 अक्टोबरः लुङ्सेल युनाइटेड क्लब को तत्त्वावधानमा आयोजित सभेन ए साइड नगत रासी खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पाचौं दिन प्रथम चराण्को म्याच खेलियो। लुङ्सेल प्ले ग्राउण्ड मा खेलिएको दोस्रो म्याचमा युगल क्लब फापरखेतीले बोण्डेट इलेभेन विरुद्ध 2-1 ले जीत हासिल गऱ्यो।
टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा पचास हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा तीस हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल 19 अक्टोबरमा खेलिनेछ।
यसरीनै आजको पहिलो खेलमा सान ब्रदर्सले सजिलै संखे एफ सी लाई 4- 2 को अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो।

11/10/2025

Chhota Fafree F.C Siliguri vs Chhudok F.C

Address

Lungsel B***y
Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Lungsel United Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category