Kalimpong District Boxing Association

Kalimpong District Boxing Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalimpong District Boxing Association, Sports League, Kalimpong.

16/07/2023
15/07/2023
15/07/2023

हाम्रा गोर्खा हिरो - हिरोइनलाई गोर्खे सलाम !
हाम्रा यी दुई कालो कोटधारी अधिवक्ता प्रताप खाती अनि अधिवक्ता बन्दना राई जसले २०१७ को गोर्खाल्याण्ड आन्दोलनकालमा पक्रा परी प्रायः ६ वर्षसम्म कारावासको जीवन बिताउन बाध्य नौ जना गोर्खा दाजुभाईहरुलाई बेलमा बन्दीमुक्त गराउन सफल भएका छन् । बन्दीमुक्त बनेका गोर्खा दाजुभाईहरु क्रमश: सुरज प्रधान, श्याम कामी, देवराज लेप्चा, महेन्द्र कामी, फिरोज थापा अशविन गुरुङ, दावा तेम्पा शेर्पा, नविन राई अनि पारास मंगरले ६ वर्षपछि आफ्नो घर आंगन देख्न पाए, आफ्नो आफन्तसित बस्न पाए । अनेकानेक धन्यबाद अधिवक्ता प्रताप खाती अनि अधिवक्ता बन्दना राईलाई 🙏

14/07/2023

Address

Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong District Boxing Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share