Kagay Sports Association

Kagay Sports Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kagay Sports Association, Sport & recreation, Kalimpong.

Grab the opportunity ............ HURRY!
19/08/2022

Grab the opportunity ............ HURRY!

KAGAY SPORTS ASSOCIATION यस वर्षको सेप्टेम्बर महिनामा कागे क्षेत्रका खेलकुद प्रेमी हरूको सहभागितामा सुरुवात गरिएको हो ।य...
15/11/2021

KAGAY SPORTS ASSOCIATION यस वर्षको सेप्टेम्बर महिनामा कागे क्षेत्रका खेलकुद प्रेमी हरूको सहभागितामा सुरुवात गरिएको हो ।यसको मूल उद्देश्य मूल उद्देश्य यस क्षेत्रका प्रतिभाहरुलाई अघि ल्याउने हो । कागेजस्तो अभेक क्षेत्रबाट खेलाडीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्छ भन्ने धारणा बोकेर KAGAY SPORTS ASSOCIATION अघि बढिरहेको छ तीन महिनाको कलिलो बालक हिजोका कागेमा भएको फुटबल खेलको विजयी बन्न पुगेको छ। छोटो अवधिमै सफलता हासिल गर्न सकेकोमा हामी हर्षित छौं प्रबंधन पक्ष एवं खेलाडी वर्ग सम्पूर्णमा हार्दिक शुभकामना।

04/10/2021

Address

Kalimpong
734301

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 8pm
Wednesday 10am - 8pm
Thursday 10am - 8pm
Friday 10am - 8pm
Saturday 10am - 8pm
Sunday 10am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Kagay Sports Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share