03/10/2026
उमेर केवल १३ वर्ष, तर प्रतिभा र आत्मविश्वास भने उमेरभन्दा धेरै ठूलो! 🏏🔥
NSPL Trial मा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै यी युवा खेलाडीले सबैको ध्यान खिच्न सफल भएका छन्।
सानै उमेरमा देखाएको यस्तो प्रतिभा, मेहनत र खेलप्रतिको लगाव वास्तवमै प्रशंसनीय छ। ❤️