22/01/2025
लोड सेडिङको चिन्तालिनु पर्दैन !!
बिद्युत नभएको बेलामा पनि ढुक्क भएर कम्प्युटर सिक्न पाईने अनि उत्कृष्ट पठनपाठनको साथै शान्त बातावरणमा कम्प्युटर सिक्न पाईने उदयपुर जिल्ला कै एक मात्र कम्प्युटर ईन्ष्टिच्यूट Mero Gaighat Computer Institute मा धमाधम भर्ना लिईरहेका छौ ।
कम्प्युटर सिक्न चाहनु हुने ले हामीलाई सम्पर्क गर्नसक्नु हुने छ !
पिपल चौक देखि पूर्व क्यानभास +२ जाने बाटो
९८४२८२५१४९
९८२४७१३९७४