Jalthal fc

Jalthal fc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jalthal fc, Sports Club, Dungarpur.

आत्मानन्द कप २०७९ लारुम्मा इलाम मा भोलि सनिवार २०७९/८/ १० जलथल fc ले कर्ण सिंह सोनाम ताप्लेजुङ शीत पहिलो खेल खेल्ने सम्प...
25/11/2022

आत्मानन्द कप २०७९ लारुम्मा इलाम मा भोलि सनिवार २०७९/८/ १० जलथल fc ले कर्ण सिंह सोनाम ताप्लेजुङ शीत पहिलो खेल खेल्ने सम्पुर्ण खेलप्रेमिहरुमा जानकारी गराउदछौ

तेस्रो सिमुलबारी गोल्ड कप मा जलथल fc ले पराजय बेहोरेको छ यश गोल्ड कप मा विशेष सहयोग पुर्याउनु हुने हल्दिबारी गाउँपालिका ...
06/09/2022

तेस्रो सिमुलबारी गोल्ड कप मा जलथल fc ले पराजय बेहोरेको छ यश गोल्ड कप मा विशेष सहयोग पुर्याउनु हुने हल्दिबारी गाउँपालिका लाई हार्दिक धन्यवाद साथै भारत सम्म गयेर खेलाडी हरुलाई हौसला दिनु हुने सम्पुर्ण सहयोगी अग्रज मान्यजन हरुमा पनि लाखौं लाख धन्यवाद

छिमेकी रास्ट्र वोस्टबङ्गाल भारत मा भैरहेको तेस्रो सिमलबारी गोल्ड कप को अन्तिम अन्तिम तयारी मा हल्दिबारी गाउँपालिकाको जलथ...
01/09/2022

छिमेकी रास्ट्र वोस्टबङ्गाल भारत मा भैरहेको तेस्रो सिमलबारी गोल्ड कप को अन्तिम अन्तिम तयारी मा हल्दिबारी गाउँपालिकाको जलथल fc

जलथल fc अबको तयारी छिमेकी रास्ट्र भारत सिमलवारि गोल्ड कप को
24/08/2022

जलथल fc अबको तयारी छिमेकी रास्ट्र भारत सिमलवारि गोल्ड कप को

जलथल fc हल्दिबारी  vs लेटाङ एकेडेमी मेरङ बीच को उद्घाटन खेल भोलि समय बिहान ११ बजे दमक झापा मा उपस्तिथि को लागि हार्दिक न...
06/07/2022

जलथल fc हल्दिबारी vs लेटाङ एकेडेमी मेरङ बीच को उद्घाटन खेल भोलि समय बिहान ११ बजे दमक झापा मा उपस्तिथि को लागि हार्दिक निमन्त्रणा गर्दछौ

जलथल fc ले आयोजना गरेको प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरिय फुटबल टुर्नामेन्ट २०७९ उपाधी वडा नम्बर १ को पोल्टा मा आज भ...
06/05/2022

जलथल fc ले आयोजना गरेको प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरिय फुटबल टुर्नामेन्ट २०७९ उपाधी वडा नम्बर १ को पोल्टा मा आज भयेको फाइनल खेलम वडा नम्बर ४ लाई जिरो को विरुद्ध दुई गोल गर्दै १ नम्बर उपाधी हात पर्न सफल भयेको छ सम्पुर्ण सहयोगी भगवान रुपि मनलाई लाखौं लाख धन्यवाद व्याक्त गर्दछ जलथल fc

अब केही समय पछि को कार्यक्रम उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं
06/05/2022

अब केही समय पछि को कार्यक्रम उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं

भोलि बाट सुरु हुने प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरिय फुटबल टुर्नामेन्ट को सम्पुर्ण तयारी
03/05/2022

भोलि बाट सुरु हुने प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरिय फुटबल टुर्नामेन्ट को सम्पुर्ण तयारी

सम्पुर्ण खेलप्रेमी सङ्गीत प्रेमी दाजु भाइ तथा दिदी बहिनी हरुमा हार्दिक निमन्त्रणा गर्दछौ
02/05/2022

सम्पुर्ण खेलप्रेमी सङ्गीत प्रेमी दाजु भाइ तथा दिदी बहिनी हरुमा हार्दिक निमन्त्रणा गर्दछौ

यहीँ आउदो बैशाख २१ गते बाट हुन गैरहेको प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरीय फुटबल टुर्नामेन्ट २०७९ लाई भब्यताको साथ सफल...
02/05/2022

यहीँ आउदो बैशाख २१ गते बाट हुन गैरहेको प्रथम हल्दिबारी गाउँपालिका वडा स्तरीय फुटबल टुर्नामेन्ट २०७९ लाई भब्यताको साथ सफल बनाउनको निमित्त हल्दिबारी ५ निवासी हाल कतार मा बसोबास गर्दै आउनु भयेका मङ्गल नुगो ज्यु बाट ५००० पाँच हजार सहयोग प्राप्त भयेको हुँदा उहाको प्रवाशी जीवन को उत्तर उत्तर प्रगतिको कामना गर्दै उहाको सहयोगी मनलाई मुरि मुरि धन्यवाद ब्याक्ता गर्दछ जलथल fc

Address

Dungarpur
314001

Website

Alerts

Be the first to know and let us send you an email when Jalthal fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category