Extra adventure gear''

Extra adventure gear'' i am pasnag norbu sherpa from ghoom panchi pool 36 gandhi road darjeeling west bengal and i am a m

Permanently closed.
25/01/2020

मेरो दार्जीलिङ,तिम्रो दार्जीलिङ,
स्वच्छ,सून्दर,शीतल,हाम्रो दार्जीलिङ ।

शिखरको श्रंखला,
पहाड़ माथि हिमाली पाँखामा,
सुनको झिल्का,
नीलिमा मुनि मोहनी आँखामा ।

वतासको झोका,
चंचल लहर,नेपाली भूमिमा,
इमानको पक्का,
निर्मल भाव,गोर्खाली जातीमा,

मेरो दार्जीलिङ,तिम्रो दार्जीलिङ,
स्वच्छ,सुन्दर,शीतल,हाम्रो दार्जीलिङ ।

इतिहास रचेका ,
पौंरखी हामी,चियाबारीले ढाकेका ।
विश्वाशमा जिएका,
वीरको भूमि,खुकुरीझिकी जितेका ।

सन्तानको माया,
रगतको साइनो,मनमंन्दीरमा सजेका ।
जातित्वको मूल्य,
अँगालो बाँधी,ज्यान सिन्दुरमा बाँचेका।

मेरो दार्जीलिङ, तिम्रो दार्जीलिङ,
स्वच्छ सून्दर,शीतल हाम्रो दार्जीलिङ ।

लेखक: गोपाल प्रधान सितलु वस्ती खरसाङ ।

31/01/2019
14/01/2018
11/03/2015
night time in the tent
11/03/2015

night time in the tent

11/03/2015
07/03/2015

Address

Darjiling
734102

Alerts

Be the first to know and let us send you an email when Extra adventure gear'' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share