United Murmah

United Murmah Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Murmah, Coach, Darjeeling.

05/09/2021

बहुप्रतिभाका धनी श्री गिडोन थुलुङ्गको निधन

बहुप्रतिभाका धनी श्री गिडोन थुलुङको आज बिहान 10:30 बजे ५९ वर्षको उमेरमा निधन भयो।विगत एक वर्षदेखी उनी बिरामी थिए।मरमा नयाँकमान डाडाधुरा प्राथमिक पाठशालामा प्रधान शिक्षक रहेर वहाँ यही वर्ष सेवा निवृत्त हुनेवाला थिए।वहाँको आकस्मिक निधनले मिरिक क्षेत्रका शिक्षण भातृत्वमा (Fraternity) गहिरो शोकको लहर छाएको छ।उनी पहिले एच.टी.पी.टी.ए, मिरिक क्षेत्रका अध्यक्ष अनि पछि केन्द्रीय सदस्य बनेका थिए ।मरमा चियाबारीका एक अग्रणी अराजनैतिक संस्था सयुक्त मन्च,मरमाले पनि वहाँको यस असामयिक निधनमा गहिरो शोक सम्वेदना प्रकट गरेका छन् ।मन्चका मिडिया प्रभारी श्री सुकान्त दुङमालीले जनाए अनुसार दिवङ्गत गिडोन सर मन्चका एक संस्थापक साथै अध्यक्ष थिए अनि वहाँको सहकारितामा मन्चले विविध गतिविधिहरु गर्न सफल बनेका थिए,तिनलेभने।
स्व. गिडोन सर एक सफल शिक्षक मात्र नभएर एक सफल उद्घोषक,फुटबलर,सिने कलाकार साथै श्री सत्य साइ सेवासङ्ग पनि संलग्न थिए।

Holoo brother
27/11/2020

Holoo brother

24/08/2018
Hip hip hurray
10/08/2018

Hip hip hurray

08/05/2018
Gool
14/03/2018

Gool

21/11/2017
28/05/2017
Murmah united
12/12/2016

Murmah united

football  coaching camp
13/09/2016

football coaching camp

Address

Darjeeling

Telephone

9564151898

Website

Alerts

Be the first to know and let us send you an email when United Murmah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category