Sawan Pun

Sawan Pun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sawan Pun, Professional Sports Team, No. 6 Masilamani Road royapettah balaji nagar, Chennai.

सागर पुन को अलराउन्डर प्रदशन ले PM कप मा अार्मी को सानदार बिजयी सुरूवाट।PM कप वान डे क्रीकेट  मा मंगलबार  त्तिभुन अार्मी...
23/05/2017

सागर पुन को अलराउन्डर प्रदशन ले PM कप मा अार्मी को सानदार बिजयी सुरूवाट।

PM कप वान डे क्रीकेट मा मंगलबार त्तिभुन अार्मी ले सुखद बिजयी सुरूवाट गरेको छ।कीतिँपुर टियु मैदान मा भएको उद्धाटन खेल मा अार्मी ले पुर्वान्चल टिम लाई ९ विकेट ले पराजित गर्यो।
अार्मी को जित मा सागर पुन ले अलराउन्डर प्रदँशन गर्दै ५ विकेट लिए भने नटअाउट ४० रन बनाए।यस्तै अनिल मन्डल ले ५६ रन बनाए। टस जितेर फिल्डिङ रोज्दै पुर्वान्चल लाई पहिलो ब्याटिङ को निम्तो दियो।
रास्ट्रिय खेलाको साथ पाएको अार्मी ले उत्कृष्ट वलिङ गर्दै ३२.२ अोभर मा १०३ रन मा अल अाउट गर्यो।
अार्मी का सागर पुन ले ९ अोभर वलिङ गर्दै २ मेडन खर्चिदै सर्बाधिक ५ विकेट लिए। यस्तै सुशन भरी ले ३ तथा सोमपाल कामी ले २ विकेट लिए। १०४ रन को सामान्य लक्ष्य अार्मी ले १८.४ अोभर मा १ विकेट गुमाएर पूरा गर्यो।अर्धशतकिय इनिङ खेलेका अनिल ले ५६ रन वनाउने क्रममा ८ चौका प्रहार गरे।
म्यान अफ द म्याच घोषित सागर पुन ले अभिजित ४० रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे।उन ले ५ हजार प्र।प्त गरे।अार्मी ले जितेको बोनस स्वरूप २५ हजार पनि प्र।प्त गरे। पहिलो जित संगै अार्मी ले २ अंक जोडेको छ।

कंचनपुर आइकोनिक ले C*C अत्तरिया लाई ६ विकेट ले हराय संगै सानदार जित सङै को विनिङ सेल्फी बधाई छ कंचनपुर आइकोनिक लाई लौ बध...
16/04/2017

कंचनपुर आइकोनिक ले C*C अत्तरिया लाई ६ विकेट ले हराय संगै सानदार जित सङै को विनिङ सेल्फी
बधाई छ कंचनपुर आइकोनिक लाई
लौ बधाई दिउ त सबैले

कनै शब्द छैन जो उहाँ हरू लाई पुकारू। उहाँ हरू कलियुग का जिउँदा भगबान ।जसले कलाकार बनेर सबैलाई हसाँए चोट ले छटबिक्षत हुदा...
16/04/2017

कनै शब्द छैन जो उहाँ हरू लाई पुकारू। उहाँ हरू कलियुग का जिउँदा भगबान ।
जसले कलाकार बनेर सबैलाई हसाँए चोट ले छटबिक्षत हुदा महलमपट्टी लगाए। भुकम्प ले ठला ठला परेर घर न घाट भएका लाखौं नेपाली को लागि बस्ती बसाए।
अाज मानिस हरू धमँ कमँ कमाउन भगबान को अासिरँबाद पाउन घन्टा हल्लाउदै ढुंगा को मुर्ती लाई पुज्दै भगवान खोज्दै हिड्छन ।तर गरिब को अाँखा बाट निमँल बग्ने अाँशु देख्ने र पुछ्ने कोही हुदैनन।
तर अाज गरिब का मसिहा बनेर जिउदाँ भगवान को रूप मा जन्मेका छन कलाकार धुमुँस र सुन्तली को जोडी उहाँ हरू लाई
मेरो दिलै देखि सलाम ।
अाश अनि भरोसा छ साथै मेरो हादिँक अनुरोध पनि छ उहाँ हरू लाई कि नेपाल मा एउटा अन्तर्राष्ट्रिय स्तर को क्रीकेट मैदान बनाउन उहाँ हरू बाटै बिशेश पहल गनुँ हनेछ। उहाँ हरू को पहल ले नेपाली क्रीकेट फ्यान खेलाडी सबैको चाहाना सपना साकार हुनेथियो जसको लागि लाखौं नेपाली क्रीकेट फ्यान हरू उहाँ हरू संग हातेमालो गनँ सैदब तयार रहने छ।
अासा गरौ हामी लाखौ नेपाली क्रीकेट फ्यान हरूको सपना पूरा गनँ पनि तयार हुनेछ यो जोडी । फेरि पनि यो जोडी लाई हृदय देखि नै न्यानो सलाम तथा नयाँ साल २०७४ साल को हादिँक मंगलमय शुभकामाना ।
नेपाली क्रीकेट फ्यान

15/04/2017

बिराटनगर Vs कंचनपुर बिचको खेलमा कंचनपुर अाईकोन का खेलाडी सागर पुन ले ३.१ अोभर मा २५ रन दिएर ५ विकेट लिन सफल भएको मा हादिँक बधाई तथा शुभकामाना।

नयाँ बषँ २०७४ सालको पावन अबसर मा सम्पूर्ण नेपाली क्रीकेट फ्यान हरूमा साथै खेलाडी हरू मा हादिँक मंगलमय शुभकामाना ।
13/04/2017

नयाँ बषँ २०७४ सालको पावन अबसर मा सम्पूर्ण नेपाली क्रीकेट फ्यान हरूमा साथै खेलाडी हरू मा हादिँक मंगलमय शुभकामाना ।

धनगढी प्रिमियर लिग : कंचनपुर आईकोनिकको ब्याटिङ कार्ड हेरौ ?
10/04/2017

धनगढी प्रिमियर लिग : कंचनपुर आईकोनिकको ब्याटिङ कार्ड हेरौ ?

DPL दोश्रो  म्याच रुपन्देही vs  कंचनपुर
10/04/2017

DPL दोश्रो म्याच
रुपन्देही vs कंचनपुर

10/04/2017

First match
Kathmandu Won the toss and elected to field.
C*C Attriya 146/6 (20/20)
Kathmandu Golden 106 (18.4/20)
C*CA won by 41 runs.

10/04/2017

#पहिलो खेल
*CVSकाठमान्डौ_ गोल्डेन्स
बिहान 9:00 बजे बाट
#लाइभ : AP1 च्यानल
मेसेज होइन सोध्न मन भये कमेन्ट गरौ ।

धनगढी प्रिमियर लिग : पहिलो खेल काठमाडौं गौल्डन्स भर्सेज सीवाइसी अत्तरिया चैत्र २८, बिहान ९ बजे ...
09/04/2017

धनगढी प्रिमियर लिग : पहिलो खेल काठमाडौं गौल्डन्स भर्सेज सीवाइसी अत्तरिया चैत्र २८, बिहान ९ बजे ...

DPL धनगढी प्रीमिएर लिग को पहिलो खेल अर्थात च्यारिटी म्याच अन्तर्गत भएको नेपाल ११ Vs धनगढी टिम बिच को म्याच मा नेपाल ११ ल...
09/04/2017

DPL धनगढी प्रीमिएर लिग को पहिलो खेल अर्थात च्यारिटी म्याच अन्तर्गत भएको नेपाल ११ Vs धनगढी टिम बिच को म्याच मा नेपाल ११ ले ३१ रन को जित हासिल गरेको छ पहिले ब्याटिङ गरेको नेपाल ११ ले धनगढी सामु १६१ रन को योगफल तयार गर्दै १६२ रन को लक्ष्य पेस गरेको थियो र धनगढी लाई १३० रन मै रोक्दै ३१ रन को बिजयी हात पारेको नेपाल ११ लाई बधाई छ साथै नेपाल ११ बाट कसिलो बलिङ गरेका शक्ति गौचन लाई बधाई तथा आउने दिन हरु मा सफलता को अग्रिम शुभकामना छ !
शक्ति गौचर को बलिङ प्रफमेन्स यस्तो छ
४ ओभर बलिङ गर्दै २४ रन दिएर ३ विकेट लिन सफल भएका छन् बधाई छ शक्ति गौचन लाई र आउने दिनमा अझै सफलता को अग्रिम शुभकामना बेक्त गर्दछु
jaya nepali cricket
jaya DPL

धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट आजदेखि सुरु हुँदैhttp://eallnepal.com/29866/
09/04/2017

धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट आजदेखि सुरु हुँदै
http://eallnepal.com/29866/

हरिश क्षेत्री, कैलाली, चैत्र २७ । बिश्वकै र्साधिधक धनराशी भएको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग(आईपीएल) छिमेकी राष्ट्र भारतमा चलिरहेका बेला नेपालमा पनि देशकै सर्वाधिक धनराशी भएको क्रिकेट प्रतियोगिता आजबाट कैलालीको धनगढीमा सुरु हुँदैछ

Address

No. 6 Masilamani Road Royapettah Balaji Nagar
Chennai

Telephone

7358097193

Website

Alerts

Be the first to know and let us send you an email when Sawan Pun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share