Ajambari Yuwa Club

Ajambari Yuwa Club Hello everyone On behalf of the Ajambari family, we welcome you all to the Ajambari Youth Club Page.

यस क्लबलाई सदैव माया, साथ र सहयोग प्रदान गर्नुहुने सहयोगी मनका धनी तथा खेलप्रेमी आदरणीय नवराज घिमिरेज्यूको जन्मदिनको शुभ...
31/08/2026

यस क्लबलाई सदैव माया, साथ र सहयोग प्रदान गर्नुहुने सहयोगी मनका धनी तथा खेलप्रेमी आदरणीय नवराज घिमिरेज्यूको जन्मदिनको शुभ अवसरमा यस क्लबका खेलाडी भाइहरूको हौसला बढाउनका लागि २ थान फुटबल हस्तान्तरण गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। साथै, उहाँको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। ❤️⚽
अजम्बरी परिवार
बेलका नगरपालिका–०२, पारुहाङ चोक, उदयपुर
Email: [email protected]

23/08/2026

Big shout out to my newest top fans! नबिन राउत

अजम्बरी युबा क्लबका डिफेन्डर श्री Dawa Yonjan Tamang ज्युकाे आज जन्म दिन पर्न गएको हुँदा उहाँलाई अजम्बरी परिवारको तर्फबा...
20/08/2026

अजम्बरी युबा क्लबका डिफेन्डर श्री Dawa Yonjan Tamang ज्युकाे आज जन्म दिन पर्न गएको हुँदा उहाँलाई अजम्बरी परिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। साथै खेल क्षेत्रमा अझ धेरै उन्नति प्रगति गर्दै अगाडी बढ्नु।
अजम्बरी युवा क्लव
बेलका नगरपालिका-०२, पारुहाङ चोक, उदयपुर

अजम्बरी युबा क्लबका गोलरक्षक श्री Nabin Raut (नबिन राउत) ज्युकाे आज जन्म दिन पर्न गएको हुँदा उहाँलाई अजम्बरी परिवारको तर...
15/08/2026

अजम्बरी युबा क्लबका गोलरक्षक श्री Nabin Raut (नबिन राउत) ज्युकाे आज जन्म दिन पर्न गएको हुँदा उहाँलाई अजम्बरी परिवारको तर्फबाट जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। साथै खेल क्षेत्रमा अझ धेरै उन्नति प्रगति गर्दै अगाडी बढ्नु।
अजम्बरी युवा क्लव
बेलका नगरपालिका-०२, पारुहाङ चोक, उदयपुर

29/06/2026

Happy birthday junior GK of Ajambari FC(Prajit Tmg)

  endings don't need a whistle - we just knew.   ⚽️
16/06/2026

endings don't need a whistle - we just knew. ⚽️

08/06/2026

#प्रथम वडा अध्यक्ष कप–२०७७ 🏆

Get Ready My Boy's द्रोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८२सप्तकोशी न.पा.-०१, फत्तेपुर सप्तरी खेल तालिका
03/04/2026

Get Ready My Boy's

द्रोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८२
सप्तकोशी न.पा.-०१, फत्तेपुर सप्तरी

खेल तालिका

01/04/2026

Big shout out to my newest top fans! Krishna Kumar Krishna Kumar, Krish Krish

Address

Udayapur
Bhagalpur
56300,

Website

Alerts

Be the first to know and let us send you an email when Ajambari Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ajambari Yuwa Club:

Shortcuts

Share

Category