GHALE F.C

GHALE F.C Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GHALE F.C, Sports Team, Baseri.

17/10/2024

GHALE GAUU VHANGERI

Send a message to learn more

27/05/2022

Bijay julus

गंगा जमुना गाउँ पालिका वडा नं ६ वसेरी देउराली स्थायी घर भई हाल काठमाडौं लाई कर्मथलो बनाई पर्यटन ब्यबसय गर्दै आउनु भएका श...
01/10/2021

गंगा जमुना गाउँ पालिका वडा नं ६ वसेरी देउराली स्थायी घर भई हाल काठमाडौं लाई कर्मथलो बनाई पर्यटन ब्यबसय गर्दै आउनु भएका श्री : रमेश ढकाल ज्यूले हाम्रो यस GHALE F.C भँगेरी लाई jersey को लागि माया गरेर रू ५०००(पाँच हजार) सहयाेग गर्नु भएको मा GHALE F.C को टीम को तर्फ बाट धेरै धेरै धन्यबाद 🙏🏼🙏🏼🙏🏼! साथै नजिकिँदै गरेको बडा दसैं को धेरैं धेरैं सुभकामना अनि सिघ्र स्वस्थ लाभको कामना गर्दै हाम्राे मेघथुन माइले यहाँको सदा कल्याण गरुन 🙏🏼🙏🏼🙏🏼

गंगा जमुना गाउँ पालिका वडा न ६ बसेरी भँगेरी स्थायी घर भई हाल Dubai मा कार्यरत हुनु भएका श्री उधा बहादुर घले ज्युले GHALE...
01/10/2021

गंगा जमुना गाउँ पालिका वडा न ६ बसेरी भँगेरी स्थायी घर भई हाल Dubai मा कार्यरत हुनु भएका श्री उधा बहादुर घले ज्युले GHALE F.C भँगेरी लाई jersey को लागि माया गरेर रू ५०००(पाँच हजार) सहयाेग गर्नु भएको मा GHALE F.C को टीम को तर्फ बाट धेरै धेरै धन्यबाद 🙏🏼🙏🏼🙏🏼! साथै नजिकिँदै गरेको बडा दसैं को धेरैं धेरैं सुभकामना अनि सिघ्र स्वस्थ लाभको कामना गर्दै हाम्राे मेघथुन माइले यहाँको सदा कल्याण गरुन 🙏🏼🙏🏼🙏🏼

Address

Baseri

Website

Alerts

Be the first to know and let us send you an email when GHALE F.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category