Brothers United Israel

Call Directions

Brothers United  Israel Football club Establish on 2022

Happy Independence Day🇮🇳
15/08/2025

Happy Independence Day🇮🇳

"ब्रदर्स युनाइटेड भविष्यमा नयाँ र अतिरिक्त प्रयासहरूसँग अझ बलियो भएर फर्कनेछ। यस पटक हामी खेल हारेका छौँ, तर हामी लड्न र...
24/10/2024

"ब्रदर्स युनाइटेड भविष्यमा नयाँ र अतिरिक्त प्रयासहरूसँग अझ बलियो भएर फर्कनेछ। यस पटक हामी खेल हारेका छौँ, तर हामी लड्न र सुधार गर्न जारी राख्नेछौं। यात्रा यहाँ सकिदैन; हामी फेरि उठ्नेछौं!

७औं बलिहाङ कप २०२४ का आयोजक  K.Y.C , सबै सहभागी खेलाडीहरू, फ्यानहरू, प्रशिक्षकहरू र सबै टिमका व्यवस्थापकहरूलाई ब्रदर्स य...
20/10/2024

७औं बलिहाङ कप २०२४ का आयोजक K.Y.C , सबै सहभागी खेलाडीहरू, फ्यानहरू, प्रशिक्षकहरू र सबै टिमका व्यवस्थापकहरूलाई ब्रदर्स युनाइटेडको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं। तपाईहरूको अथक मिहिनेत र समर्पणले यो प्रतियोगिता सम्भव भएको छ। भविष्यमा पनि यसै गरी सहयोग र समर्थन रहिरहोस् भन्ने हाम्रो शुभेच्छा।

Address

Tel Aviv

Telephone

+972532747436

Website

Alerts

Be the first to know and let us send you an email when Brothers United Israel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share