Lafa Club

Call Directions

Lafa Club Welcome to the Official Lafa Club page. Keep up to date with the latest news and content, engage with the club and fellow supporters.

27/08/2026
Congratulations to Harka Sampang on being elected as Member of Parliament from Sunsari 1🇳🇵Wishing him success in represe...
08/03/2026

Congratulations to Harka Sampang on being elected as Member of Parliament from Sunsari 1🇳🇵

Wishing him success in representing the people and working toward positive change and progress for the constituency.

History by B***n: बालेन शाह इतिहासकै सबैभन्दाबढी मत ल्याएर झापा-५ बाट केपी ओली लाइ 49614 मतलेपराजित गर्दै निर्वाचित भएका...
07/03/2026

History by B***n: बालेन शाह इतिहासकै सबैभन्दा
बढी मत ल्याएर झापा-५ बाट केपी ओली लाइ 49614 मतले
पराजित गर्दै निर्वाचित भएका छन्। 🔔🇳🇵

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️ फाईनल खेलको दिन...   ०२ माघ :-              लेटाङ २, फडानि । लाफा क्लब्द्...
16/01/2026

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️
फाईनल खेलको दिन...

०२ माघ :-
लेटाङ २, फडानि । लाफा क्लब्द्वारा आयोजना गरिएको माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिताको को फाईनल खेल आज मिति २०८२ माघ ०२ गते कुसुमे फुट्बल क्लब vs केराबारि फुट्बल क्लब बिच भएको थियो । खेल एकदमै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो हाल्फ टाईम नसकिदै केराबारि फुट्बल क्लब्ले पहिलो गोल गरि टिम्लाई १-० को अग्रता दिलाएको थियो ।

पहिलो हाल्फ टाईम सम्म केराबारि फुट्बल क्लब्ले टिमलाई १-० ले कुसुमे फुट्बल क्लबलाई पछि नै पारिरहयो । र कुसुमे फुटबल क्लबले भने सकेसम्म आफ्नो ठाउबाट सक्दो प्रयास गरिरहे । दुबै टिमले निकै नै राम्रो अबसरहरु पनि पाएका थिए त्यस पस्चात पनि कुसुमे फुट्बल क्लब्ले भने आफ्नो टिमको लागि १ गोल पनि गर्न सफल भएन। तर दोस्रो हाल्फ टाइम पछि केराबारि फुट्बल क्लब्ले पुन थप १ गोल गरि २-० को अग्रताले जित आफ्नो पछमा ल्याएको थियो ।

यसरि दुबै टिमको फाईनल खेलको नतिजा अन्तिम समयसम्म भने केराबारि फुट्बल क्लब ले २-० गोल को नतिजाले आज को फाईनल खेलमा कुसुमे फुट्बल क्लबलाई पराजित गरेको थियो । सो येसै गरि आजको यस लाफा क्लबद्वारा आयोजन गरिएको १० औ माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिता को फाईनल खेलको दिन बिजेता टिम लगायत टिमका खेलाडिहरुलाई सम्मान तथा पुरस्कृत हाम्रा बिसिस्ट अतिथि , प्रमुख अतिथि लगायत माननिय ज्युहरु र आयोजक का तर्फबाट गरिएको थियो । आजको फाईनल खेलको दिन एक्दमै सभ्य भब्य र सफल तरिकाले सम्पन्न भएको थियो । सो येस लाफा क्लब्द्वारा आयोजना गरिएको १० औ माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिता लाई सफल सभ्य र भब्य बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्ण प्रायोजक कर्ताहरु , आयोजक टोलिहरु , प्रहरि प्रसासन लगायत अन्तिम दिन सम्म साथ दिनुहुने हाम्रा खेलप्रेमि दाजुभाई दिदिबहिनि सम्पुर्ण उपस्थित सबैलाई येस लाफा क्लब को तर्फबाट धेरै धेरै धन्यबाद र आउने दिनहरुमा पनि येसरि नै साथ सहयोग दिनुहुनेछ भन्ने आसा गर्दछौ ।

आज भएको फाईनल खेलको समापन को केहि तस्बिरहरु :-

Maghe shakranti 2080 🎉🎉Mention each other      ゚viralシfypシ゚viralシalシ  fans
15/01/2026

Maghe shakranti 2080 🎉🎉

Mention each other
゚viralシfypシ゚viralシalシ
fans

Maghe shakranti 2082 🎉🎉
15/01/2026

Maghe shakranti 2082 🎉🎉

लाफा क्लबद्वारा आयोजित आजको दिन को भेटेरान फुट्बल प्रतियोगिता मा ४ वटा टिम को प्रतिस्पर्धा रहेको थियो । जसमा घुम्ति फुट्...
14/01/2026

लाफा क्लबद्वारा आयोजित आजको दिन को भेटेरान फुट्बल प्रतियोगिता मा ४ वटा टिम को प्रतिस्पर्धा रहेको थियो । जसमा घुम्ति फुट्बल क्लब लेटाङ -६ , लेटाङ फुट्बल क्लब , लाफा क्लब र लछ्मिमार्ग फुटबल क्लब रहेको थियो ।

र ति टिम मध्ये घुम्ति फुट्बल क्लब लेटाङ-६ ले जित हात पारेको थियो ।

खेल्को केहि तस्बिरहरु :-

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️  छैठौ दिन...   २९ पौस :-              लेटाङ २, फडानि । लाफा क्लब्द्वारा आ...
13/01/2026

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️
छैठौ दिन...

२९ पौस :-
लेटाङ २, फडानि । लाफा क्लब्द्वारा आयोजना गरिएको माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिताको छैठौ दिन को सेमि फाईनल चरण को दोस्रो खेल आज मिति २०८२ पौस २९ गते कुसुमे फुट्बल क्लब vs सिसौलि फुट्बल क्लब बिच भएको थियो । खेल एकदमै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो हाल्फ टाईम नसकिदै कुसुमे फुट्बल क्लब्ले पहिलो गोल गरि टिम्लाई १-० को अग्रता दिलाएको थियो ।

पहिलो हाल्फ टाईम सम्म कुसुमे फुट्बल क्लब्ले टिमलाई १-० ले सिसौलि फुट्बल क्लबलाई पछि नै पारिरहयो । र सिसौलि फुटबल क्लबले भने सकेसम्म आफ्नो ठाउबाट सक्दो प्रयास गरिरहे । दुबै टिमले निकै नै राम्रो अबसरहरु पनि पाएका थिए त्यस पस्चात पनि सिसौलि फुट्बल क्लब्ले भने आफ्नो टिमको लागि १ गोल पनि गर्न सफल भएन।

यसरि दुबै टिमको खेल नतिजा अन्तिम समयसम्म भने कुसुमे फुट्बल क्लब १-० गोल को नतिजाले आज को खेलमा सिसौलि फुट्बल क्लबलाई पराजित गर्दै आफ्नो टिमलाई जिताउन सफल भै फाईनलमा प्रबेस गरेको छ । सो येसै गरि आज सम्मको छैठौ दिन सम्मको सेमि फाईनल सम्मको खेलमा कुसुमे फुट्बल क्लब र केराबारि फुट्बल क्लब ले फाईनल प्रबेस गरेको छ भने फाईनल खेल को लागि कुसुमे फुट्बल क्लब ले केराबारि फुट्बल क्लब सङ प्रतिस्पर्धा गर्नेछ । येस लेटाङ २, फडानि लाफा क्लबद्वारा आयोजना गरिएको १० औ माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिता को फाईनल खेल भने २०८२ माघ २ गते हुने भएको छ ।

आज भएको खेलको केहि तस्बिरहरु :-

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️  पाचौ दिन...   २८ पौस :-              लेटाङ २, फडानि । लाफा क्लब्द्वारा आ...
12/01/2026

१० औ माघे सक्रान्ति नकआउट फुट्बल प्रतियोगिता⚽️
पाचौ दिन...

२८ पौस :-
लेटाङ २, फडानि । लाफा क्लब्द्वारा आयोजना गरिएको माघे सक्रान्ति नकाआउट फुट्बल प्रतियोगिताको पाचौ दिन को सेमि फाईनल चरण को खेल आज मिति २०८२ पौस २८ गते केराबारि फुट्बल क्लब vs तालतलैया फुट्बल क्लब बिच भएको थियो । खेल एकदमै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो हाल्फ टाईम नसकिदै केराबारि फुट्बल क्लब्ले पहिलो गोल गरि टिम्लाई अग्रता दिलाएको थियो ।

पहिलो हाल्फ टाईम नसकिदै पुन केराबरि फुट्बल क्लब्ले अर्को गोल गरि टिमलाई २-० ले अझ जितको नजिक बनायो । र तालतलैया फुटबल क्लबले भने सकेसम्म आफ्नो ठाउबाट सक्दो प्रयास गरिरहे । दुबै टिमले निकै नै राम्रो अबसरहरु पनि पाएका थिए त्यस पस्चात पनि तालतलैया फुट्बल क्लब्ले भने आफ्नो टिमको लागि १ गोल पनि गर्न सफल भएन।

यसरि दुबै टिमको खेल नतिजा अन्तिम समयसम्म भने केराबारि फुट्बल क्लब २-० गोल को नतिजाले आज को खेलमा आफ्नो टिमलाई जिताउन सफल भएको थियो । सो येसै गरि आज सम्मको पाचौ दिन सेमि फाईनल सम्मको खेलमा केराबरि फुट्बल क्लब ले फाईनल खेल को लागि आफ्नो स्थान हासिल गरेका छन भने भोलि हुने दोस्रो चरण को सेमि फाईनल खेल कुसुमे फुट्बल क्लब vs सिसौलि फुट्बल क्लब बिच हुने छ।

आज भएको खेलको केहि तस्बिरहरु :-

Address

Thada Phadani, Morang
Letang

Telephone

+629862318557

Website

Alerts

Be the first to know and let us send you an email when Lafa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category