Shrinagar Volleyball Club -Tansen Palpa

Shrinagar Volleyball Club -Tansen Palpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrinagar Volleyball Club -Tansen Palpa, Sports Team, Aberdeen.

खेलप्रेमि हरुलाइ गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।।🙏🙂
27/08/2023

खेलप्रेमि हरुलाइ गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।।🙏🙂

Players🏐🥇🏆️
01/11/2021

Players🏐🥇🏆️

26/10/2021

Trainning time😀🏐
Shrinagar volleyball club family ......

श्री आलमदेबि बहुउद्देश्यीय ग्रामीण सेवा परिवार कालीगण्डकी -2 लसर्घाबेसि स्याङ्जा ले आयोजना गरेको 2078 साल को सुभ-विजया द...
24/10/2021

श्री आलमदेबि बहुउद्देश्यीय ग्रामीण सेवा परिवार कालीगण्डकी -2 लसर्घाबेसि स्याङ्जा ले आयोजना गरेको 2078 साल को सुभ-विजया दशमि को आवसर मा आयोजना गरेको खुल्ला महिला भलिबल प्रतियोगितामा हाम्रा यस श्रीनगर भलिबल क्लब तानसेन पाल्पा ले प्रथम स्थान हासिल गर्न सफल भयको छ।साथै हाम्रा क्लब का सर्मिला नेपाली ले उत्कृष्ट खेलाडी को उपाधि जित्न सफल भयको छ।।।।।सम्पुर्ण खेलाडी मित्र हरुलाइ हार्दिक बधाइ ब्यक्त गर्न चाहन्छु।।।।।😊😊

श्री जनज्योति युवा क्लब कालीगण्डकी -३ आलम्देवि लसर्घा स्याङ्जा  ले आयोजना गरेको ३९ औ मगर दिवस-2077 दोस्रो खुल्ला महिला भ...
27/02/2021

श्री जनज्योति युवा क्लब कालीगण्डकी -३ आलम्देवि लसर्घा स्याङ्जा ले आयोजना गरेको ३९ औ मगर दिवस-2077
दोस्रो खुल्ला महिला भलिबल प्रतियोगिता मा श्रीनगर भलिबल क्लब ले उत्कृष्ट खेल प्रदर्शन गरि पहिलो स्थान हासिल गर्न सफल भयको छ।
साथै आकर्शक बिधा हरु मा
Radha Budhathoki ले Best Setter
kalpana Singjali ले Best Blocker
Shristee Raskoti ले Best Quicker
Sharmila Nepali ले Best Player
को बिधा हरु हासिल गर्न सफल भयको छ।
सथै Best Coach मा Krishna aale ज्यु ले बिधा प्राप्त गर्नु भयको छ। सम्पुर्ण खेलाडीहरु लाइ बधाइ ब्यक्त गर्न चाहन्छु।
साथै Shrestha Moto Deco Tansen ले प्रथम स्थान हासिल गर्न सफल श्रीनगर भलिबल क्लब लाइ जर्सि पुरस्कार गर्नु भयको छ।उहा लाइ धेरै धेरै धन्यबाद।।।।।

श्री लम्बेक युवा क्लब कालीगण्डकी गाउपालिका-३ आलम्देवि लम्बेक स्याङ्जा ले आयोजना गरेको प्रथम महिला भलिबल प्रतियोगिता 2077...
31/01/2021

श्री लम्बेक युवा क्लब
कालीगण्डकी गाउपालिका-३ आलम्देवि लम्बेक स्याङ्जा
ले आयोजना गरेको प्रथम महिला भलिबल प्रतियोगिता 2077/10/16 र 17 गते २ दिने खेल मा हाम्रो यस श्रीनगर भलिबल क्लब ले उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम स्थान हासिल गर्न सफल भयको छ। साथै उत्कृष्ट बिधा हरु मा Shristee Raskoti Magar ले Best Setter र Kalpana Singjali Magar ले Best Player को बिधा पाउन सफल भयको मा धेरै धेरै बधाइ व्यक्त गर्न चाहन्छु।😊

✊🏐

08/12/2020

हाम्रो पाल्पा मा भलिबल खेल्न इच्छुक हुने हरुलाइ हाम्रो यस club मा स्वागत छ।🙏 इच्छुक हुने हरुले trainning को लागि हाम्रो यस page मा sms गर्न सक्नुहुनेछ।😊😊
हजुर हरुले Sunita RL magar र Bipana Rana Magar को id मा पनि sms गर्न सक्नुहुनेछ।😊😊

Address

Aberdeen

Website

Alerts

Be the first to know and let us send you an email when Shrinagar Volleyball Club -Tansen Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category