Scot nepal club edinburgh

Scot nepal club edinburgh Our team welcome to all insterded any sport man
Any one can be join running ,volleyball ,football,

नेपाली मेला स्कटल्यान्ड १३ जुलाई २०२६ मा यहाँहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ।📅 मिति: १३ जुलाई २०२६, सोमबार📍...
11/07/2026

नेपाली मेला स्कटल्यान्ड १३ जुलाई २०२६ मा यहाँहरूलाई हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ।
📅 मिति: १३ जुलाई २०२६, सोमबार
📍 स्थान: Ross Bandstand West, Princes Street Gardens, Edinburgh
स्कटल्यान्ड तथा बेलायतभरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवार, साथीभाइ र आफन्तसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्,
* 🇳🇵 नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरौँ।
* 🤝 आपसी एकता, सद्भाव र भाइचारालाई अझ बलियो बनाऔँ।
* 🎉 नेपालीपनको गौरवलाई मिलेर उत्सवका रूपमा मनाऔँ।
तपाईंको उपस्थितिले नै हाम्रो कार्यक्रम सफल र भव्य बन्नेछ।

स्कटनेपाल क्लब, एडिनबर्ग
“Celebrating Nepali Culture, Unity & Diversity”
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Following

स्कटनेपाल क्लब एडिनबर्ग ए,बी टिम का खेलडी हरु दोस्रो करण कार्की कप मा सहभागी हुदाको क्षण।हाम्रो टिम ए दोस्रो भयको थियोयो...
10/06/2026

स्कटनेपाल क्लब एडिनबर्ग ए,बी टिम का खेलडी हरु दोस्रो करण कार्की कप मा सहभागी हुदाको क्षण।
हाम्रो टिम ए दोस्रो भयको थियो
यो टूर्नामेंट मा हमीले हाम्रो धेरै खेलडी लै मिस गरेका थियौ
सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा आगामी प्रतियोगिताको लागि अग्रिम शुभकामना 💐👏🏆🎉🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Following

27/05/2026

स्कटल्यान्डको एडिनबर्गमा १३ जुलाईमा नेपाली मेला हुन गइरहेकोले सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरूमा लाई उपस्थितलाई हार्दिक निमन्त्रणा🙏 Nepali In UK
🇬🇧🇳🇵🏴󠁧󠁢󠁳󠁣󠁴󠁿

१३ जुलाईमा 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿स्कटल्यान्डको एडिनबर्गमा हुन गइरहेको 🇳🇵नेपाली मेलामा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थ...
27/05/2026

१३ जुलाईमा 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿स्कटल्यान्डको एडिनबर्गमा हुन गइरहेको 🇳🇵नेपाली मेलामा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्न चाहन्छौं।🙏ViralFollowingNepali Mela UK

सोमबार स्कट नेपाल क्लबका खेलाडीहरू गेम पछि गफमा🏐Scot nepal club edinburgh@top fans
12/05/2026

सोमबार स्कट नेपाल क्लबका खेलाडीहरू गेम पछि गफमा🏐
Scot nepal club edinburgh@top fans

गम्भीर ध्यानाकर्षण सम्बन्धमा
26/03/2026

गम्भीर ध्यानाकर्षण सम्बन्धमा

23/03/2026
आज सोमबार नियमित भलिबल नहुने भएकोले हामी चाहिँ कफी भेटघाटमा साथीभाइहरू
26/01/2026

आज सोमबार नियमित भलिबल नहुने भएकोले
हामी चाहिँ कफी भेटघाटमा साथीभाइहरू

Address

Edinburgh

Website

Alerts

Be the first to know and let us send you an email when Scot nepal club edinburgh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category