Deumai Youth Club

Cómo llegar

Deumai Youth Club Información de contacto, mapa y direcciones, formulario de contacto, horario de apertura, servicios, puntuaciones, fotos, videos y anuncios de Deumai Youth Club, Evento deportivo, Av. Concha Espina, 1, Madrid.

Nepali PUBG team Horaa Esports has qualified for the Grand Final of Esports World Cup 2026. ❤️🇳🇵
09/08/2026

Nepali PUBG team Horaa Esports has qualified for the Grand Final of Esports World Cup 2026. ❤️🇳🇵

Yan Diomande has successfully completed his medicals with Real Madrid ⚪️✅️
07/08/2026

Yan Diomande has successfully completed his medicals with Real Madrid ⚪️✅️

⏳ Eight years of Vinicius Jr... and more to come! 🤩 8 años de Vini Jr....¡y los que nos quedan
06/08/2026

⏳ Eight years of Vinicius Jr... and more to come!
🤩 8 años de Vini Jr....¡y los que nos quedan

१५० विकेटपछि सन्दीपसामु नयाँ ऐतिहासिक अवसरनेपाली क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने सामु अब अर्को ऐतिहासिक ...
19/05/2026

१५० विकेटपछि सन्दीपसामु नयाँ ऐतिहासिक अवसर

नेपाली क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने सामु अब अर्को ऐतिहासिक विश्वकीर्तिमान बनाउने अवसर आएको छ। ओडिआई क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएपछि सन्दीपको लक्ष्य अब २०० विकेटको नयाँ रेकर्डतर्फ केन्द्रित भएको छ।

सन्दीपले सोमबार १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कको विश्वकीर्तिमान उछिनेका थिए। यससँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभावशाली प्रदर्शनलाई थप मजबुत बनाएका छन्।

स्टार्कले ओडिआईमा २०० विकेट पूरा गर्न १०२ खेल खेलेका थिए। सन्दीपले भने हालसम्म ७३ खेलमा १५१ विकेट लिइसकेका छन्। उनले यही लय कायम राख्न सके स्टार्कको अर्को विश्वकीर्तिमान पनि तोड्ने सम्भावना बलियो देखिएको छ।

रुवान्डामा जारी आइसीसी महिला च्यालेन्ज ट्रफीमा तेस्रो जित निकाल्ने क्रममा  नेपालले आज रुवान्डालाई ३८ रनले हरायो।
28/04/2026

रुवान्डामा जारी आइसीसी महिला च्यालेन्ज ट्रफीमा तेस्रो जित निकाल्ने क्रममा नेपालले आज रुवान्डालाई ३८ रनले हरायो।

🚨 Game of the season! 9 goals between PSG and Bayern Munich… now we wait for a massive second leg of the UCL semi-final....
28/04/2026

🚨 Game of the season! 9 goals between PSG and Bayern Munich… now we wait for a massive second leg of the UCL semi-final. 🔥

28/04/2026

काभा भनेको Central Asian Volleyball Association हो। यो एसियाली भलिबल महासंघ AVC को 5 वटा क्षेत्रीय संघ मध्ये एक हो।

मुख्य जानकारी:

पूरा नाम: Central Asian Volleyball Association
स्थापना: 2014 मा इरानको तेहरानमा
मुख्यालय: ढाका, बंगलादेश
सदस्य राष्ट्र: 14 देश — नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, इरान, अफगानिस्तान, पाकिस्तान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान

CAVA ले आयोजना गर्ने प्रमुख प्रतियोगिता:

CAVA Nations League - सिनियर पुरुष र महिला टिमको लागि। नेपाल पुरुष टिमले 2023 मा किर्गिस्तानमा कांस्य जितेको थियो।
CAVA Championship - सिनियर स्तरको मुख्य प्रतियोगिता
CAVA U20, U18, U16 Championship - उमेर समूहको प्रतियोगिता
CAVA Beach Volleyball Championship - बिच भलिबल
CAVA Club Championship - क्लब स्तरको प्रतियोगिता

नेपाल र CAVA:
नेपाल CAVA को सक्रिय सदस्य हो। नेपाली पुरुष र महिला दुबै टोलीले CAVA प्रतियोगितामा नियमित भाग लिन्छन्। नेपाली महिला टिमले 2019 मा बंगलादेशमा भएको CAVA Women's Championship मा स्वर्ण जितेको थियो।

28/04/2026
राजेन्द्र धामीले राजेन्द्र बिष्टको भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गरिरहेका छन्, जसका कारण अब केही समयमै त्रिभुवन आर्...
28/04/2026

राजेन्द्र धामीले राजेन्द्र बिष्टको भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गरिरहेका छन्, जसका कारण अब केही समयमै त्रिभुवन आर्मी क्लब पुरानै लयमा फर्किनेमा कुनै दुईमत देखिँदैन ❤️🏐🔥Good Luck TAC

झापाको एक गौरव, फिफा रेफ्री श्याम दनुवार
17/02/2026

झापाको एक गौरव, फिफा रेफ्री श्याम दनुवार

Dirección

Av. Concha Espina, 1
Madrid
28036

Página web

Notificaciones

Sea el primero en enterarse: le enviaremos un correo electrónico cuando Deumai Youth Club publique novedades y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin y puede darse de baja en cualquier momento.

Atajos

Compartir

Categoría